देश

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ : प्रधानमन्त्री

 फागुन १०, २०७७

कञ्चनपुर, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको…

खप्तडमा पर्यटकको चहलपहल बढ्यो, कसरी पुग्ने खप्तड ?

 फागुन १०, २०७७

डोटी, फागुन १० : कोरोना भाइरसको जोखिम घट्दै गएसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । आन्तरिक तथा छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउन थालेपछि…

स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

 फागुन १०, २०७७

काठमाडौं, फागुन १० : सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ…

चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

 फागुन १०, २०७७

काठमाडौँ, फागुन १० : राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा…

अब ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप लगाइने

 फागुन ०९, २०७७

परासी, फागुन ९ : सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्यांक…

स्वदशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गरिँदै

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : उच्चशिक्षाका लागि विदेशमा जान युवाहरू भौतारिने क्रम नरोकिएका बेला ‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गर्न सोमबार दोस्रो ‘करियर फेस्ट’ नामक मेला आयोजना…

पूर्वजको वीरगाथाको अनुसरण गरौँ : प्रधानमन्त्री

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित…

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ…

नेपालमा पनि कोरोनाको नयाँ प्रजाति जन्मन सक्छ, सचेत हौं : डा. पुन

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : नेपालमा कोरोना संक्रमण देखापरेको एक वर्ष पुग्न लागेको छ । एक वर्ष पुग्नै लाग्दा कोरोना विरुद्धको खोप पनि नेपालमा आइसकेको छ । पछिल्लो समय आम नागरिकले कोरोनाको…

प्रजनन् स्वास्थ्य शिक्षाका बारेमा सचेत हुँदै किशोर किशोरी

 फागुन ०८, २०७७

सुदूरपश्चिम, फागुन ८ : कैलालीका अधिकांश क्षेत्रका किशोर–किशोरी यौनका विषयमा छलफल गर्न लजाउँदैनन् । नेपाल परिवार नियोजन सङ्घले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य क्लिनिकमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन…