देश

सापारू (गाईजात्रा) औपचारिकतामा सीमित गरी मनाउने नगरपालिकाको निर्णय

 भदौ ०२, २०७८

भक्तपुर, भदौ २ : भक्तपुर नगरपालिकाकाले यस वर्षको सापारु अर्थात् गाईजात्रा विसं २०७८ सामान्य औपचारिकता निर्वाह गरेर मात्रै मनाउने निर्णय गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज जात्रासँग सम्बन्धित सरोकारवालाबीच…

राजनीतिक दलसम्बन्धी अध्यादेश : २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्नसक्ने

 भदौ ०२, २०७८

काठमाडौं, भदौ २ : सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको…

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीलाई काठमाडौं ल्याइयो

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो…

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, पास दर ५० प्रतिशत पुग्ने अपेक्षा

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले…

२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : नेपाल विद्युत् प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु-याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय…

सङ्क्रमण बढेसँगै नयाँ म्युटेड भेरियन्टमा ध्यान दिन विज्ञको सुझाव

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचीकृत अस्पतालहरुलाई पुनः सङ्क्रमितको उपचार गर्न निर्देशन दिएपछि कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको स्वास्थ्यविद्हरुले बताउनुभएको छ…

आगामी पर्यटकीय सिजन : अनिवार्य क्वारेन्टाईन र अनअराइभल भिषा बन्दले बुकिङमा समस्या

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : कोभिड महामारी पहिले नेपालमा यो मौसम पर्यटकको अफ सिजन हो । यो मौसममा यहाँका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरु अगामी पर्यटकीय सिजन (अक्टोवर, नोभेम्बर र डिसेम्बर) का…

खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क…

अझै तीन दिन मनसुन सक्रिय हुने

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको…

मास्क लगाऔँ अभियान शुभारम्भ, तीन करोड मास्क निःशुल्क वितरण हुने

 साउन ३२, २०७८

भक्तपुर,  साउन ३२ : ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क…