देश
खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि
काठमाडौँ, भदाै ६ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो…
ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्छ : प्रधानमन्त्री
ललितपुर, भदौ ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुभएको छ । उहाँले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति…
पोखराका अल्ट्रालाइट सञ्चालनमा
पोखरा, भदौ ५ : कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका…
अध्ययनको निष्कर्ष : साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा
काठमाडौँ, भदौ ५ : साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको…
महालेखा प्रतिवेदन : चार खर्ब १८ अर्बको बेरुजु
काठमाडौँ, भदौ ४ : सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु छ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ । महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु…
प्रस्तावित दुवै दललाई ९ गते सनाखतका लागि आयोगले बोलायो
काठमाडौँ, भदौ ४ : नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले…
अक्सिजन सिलिण्डर अझै फिर्ता भएनन्, कुन प्रदेशमा कति मौज्दात
काठमाडौं, भदौ ४ : प्रयोग भएका अक्सिजन सिलिण्डर पुनः रिफिलका लागि उद्योगसम्म फिर्ता नहुँदा अक्सिजन व्यवस्थापनमा चुनौती थपिएको छ । कोरोना सङ्क्रमण दर बड्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई…
बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी, स्थानीय आन्दोलित
सिन्धुपाल्चोक, भदौ ४ : सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् । उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र…
मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने
काठमाडौँ, भदौ ३ : मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा…
मनाङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
मनाङ, भदौ ३ : हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ । मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३






