देश

तीनबुँदे सहमतिभित्र देश बनाउने महान आकांक्षा लुकेको छ : विप्लव

 फागुन २१, २०७७

काठमाडौं, फागुन २१ : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताउनुभएको छ । सरकार र…

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि

 फागुन २१, २०७७

काठमाडौँ, फागुन २१ : सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको…

सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

 फागुन २१, २०७७

काठमाडौँ, फागुन २१ : राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज…

अब नेपाली आकाशमै इन्टरनेटको सुविधा

 फागुन २१, २०७७

काठमाडौँ, फागुन २१ : विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग…

विप्लव समूहका नेतालाई शुक्रबारदेखि छाड्न गृहद्वारा परिपत्र

 फागुन २०, २०७७

काठमाडौं, फागुन २० : सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रमार्फत प्रमुख जिल्ला…

सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य नेपाल आउने

 फागुन २०, २०७७

काठमाडौं, फागुन २० : सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ । बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस…

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

 फागुन २०, २०७७

काठमाडौँ, फागुन २० : पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि…

विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु राजनीतिक सफलता : सञ्चारमन्त्री

 फागुन २०, २०७७

काठमाडौं, फागुन २० : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता हात पारेको बताउनुभएको छ ।…

नेपाली सेनाको कर्तव्यबोध भावनाको प्रधानमन्त्रीद्वारा उच्च प्रशंसा

 फागुन २०, २०७७

काठमाडौँ, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गर्नुभएको छ । नेपाली सेनाको पृतना समन्वयात्मक तीनदिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा…

‘रेमिट्यान्स दुरुपयोग’ले बर्सेनि बढाउँदै सम्बन्धविच्छेद

 फागुन २०, २०७७

गलकोट, फागुन २० : बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं…