देश
शिक्षक र कर्मचारी दलको प्रतिनिधि भए आयोगले विवरण अद्यावधि नगर्ने
काठमाडौँ, मङ्सिर ७ : निर्वाचन आयोगले बहालमा रहेका शिक्षक, कर्मचारी र प्राध्यापक दलको महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २२ हजार यात्रु आउजाउ
काठमाडौं, मङ्सिर ७ : कोरोना महामारीसँगै ठप्प भएको हवाई उडान व्यवसाय पछिल्लो समय फष्टाउन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी यात्रुहरुले आवतजावत…
आगामी दुई वर्षभित्र ९० प्रतिशत घरधुरीमा बिजुली
काठमाडौँ, मङ्सिर ७ : आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु-याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा…
जनगणना टोली नेपाली बाटो हुँदै छाङरु र तिङ्करतर्फ
दार्चुला, मङ्सिर ५ : दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको…
दीर्घरोगी बाहेकलाई लगाउन थालियो फाइजर खोप
काठमाडौं, मङ्सिर ४ : दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा…
आज काठमाडौँमा यो वर्षकै बढी चिसो
काठमाडौं, मंसिर १ : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री…
बाढीले विद्यालय बगाएपछि खुल्ला चौरमा पढाइ
बझाङ, कात्तिक ३० : कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खातीगाउँमा रहेको विद्यालय बगाएपछि अहिले खुल्ला रुपमा पठनपाठन सुरु भएको छ ।…
बन्दको देशभर आंशिक प्रभाव, ११५ जना पक्राउ
काठमाडौं, कात्तिक ३० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ । आज बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५…
राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग भएन
काठमाडौँ, कात्तिक ३० : राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् । कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त…
फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, कात्तिक १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको सहयोगमा फाइजरको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






