देश
भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने
काठमाडौं, कात्तिक २ : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ ।…
बाढी पहिरोबाट १९ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, पाँच बेपत्ता
काठमाडौं, कात्तिक २ : निरन्तर वर्षाका कारण आएको बाढीपहिरोमा परी छ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा…
जारी वर्षा भोलि केही कम र पर्सिसम्म सुधार हुन्छ : मौसमविद्
काठमाडौं, कात्तिक २ : मनसुनी वर्ष सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपद्बाट क्षति भोग्नुपरेको अवस्था छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र…
असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको खोप लक्षितभन्दा बढीलाई
काठमाडौँ, कात्तिक १ : कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो…
दशैंकाे अवधिमा सवारी दुर्घटनामा देशभर ६७ जनाले ज्यान गुमाए
काठमाडौं, कातिक १ : दशैंको अवधिमा मात्र देशभर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्याङ्क अनुसार असोज २१ गतेदेखि आइबार बिहानसम्म भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६७…
ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु
बागलुङ, कात्तिक १ : नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस बर्षको शिकार पर्यटन सुरु भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यवसायिक शिकारी…
पर्यटकको रोजाइमा पर्दै टेउवा
बागलुङ, असोज ३१ : बागलुङको अग्लो पहाड हो घुम्टे । त्यही घुम्टेको आगनमा छ, टेउवा । भौगोलिक विकटताले गर्दा कुनै समय मानव वस्ती विकास र विस्तारको लागि धेरैको रोजाईमा नपर्ने टेउवा,…
अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौँ, असोज ३१ : भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको…
दशैँको प्रचलन : ठाउँ र समुदाय अनुसार रातो, सेतो, कालो र पहेँलो टीका
नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक-फरक छ । कतै देवीको पूजा आराधना सहित…
टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?
काठमाडौँ, असोज २९ : जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






