देश
आजदेखि विक्रम सम्वत २०७९ सुरु, नयाँ वर्ष भव्य रुपमा मनाइँदै
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले…
जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को
काठमाडौँ, वैशाख १ : मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार (वैशाख १ गते) एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको…
राष्ट्रपति भण्डारीबाट नव वर्षको शुभकामना
काठमाडौँ, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको…
वसन्त आरोहण : ७४ आरोही समूहलाई अनुमति
काठमाडौँ, चैत ३० : सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४…
स्थानीय तहको पाँच वर्ष : महिला उपप्रमुखको भूमिका सङ्कुचित
काठमाडौँ, चैत २८ : स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित अधिकार…
एकै दिन २५ सय पर्यटक नेपाल भित्रिए
काठमाडौं, चैत २७ : शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि याे संख्या सबैभन्दा धेरै हो ।…
उपचार खर्चको पीडा : गरिब बन्दै नागरिक
काठमाडौँ, चैत २७ : महँगो उपचार प्रणालीका कारण हरेक वर्ष नागरिक गरिब हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । नागरिकको स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन थुप्रै प्रयास भए पनि लक्ष्यअनुसार काम…
द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग
काठमाडौँ, चैत २५ : द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । बिहीबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको…
कुञ्चा सर्दै छाङरु र तिङ्करका स्थानीय : पाँच महिनादेखि सञ्चार अवरुद्व
दार्चुला, चैत २४ : गर्मी बढ्न थालेसंगै व्यास गाउँपालिका–१ का सौँका समुदाय गाउँ फर्किने तयारीमा छन्। हिउँदमा व्यासका दुई गाउँ छाङरु र तिङ्करमा बाक्लो हिमपात हुने भएकाले चिसो छल्न बेँसी झरेका…
चैत्राष्टमी मेला आजदेखि
बलेवा, चैत २४ : चैत्राष्टमी (चैतेदसैँ)को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१७ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१७ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१७ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१४ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१९ घण्टा अगाडि






