देश
जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को
काठमाडौँ, वैशाख १ : मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार (वैशाख १ गते) एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको…
राष्ट्रपति भण्डारीबाट नव वर्षको शुभकामना
काठमाडौँ, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको…
वसन्त आरोहण : ७४ आरोही समूहलाई अनुमति
काठमाडौँ, चैत ३० : सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४…
स्थानीय तहको पाँच वर्ष : महिला उपप्रमुखको भूमिका सङ्कुचित
काठमाडौँ, चैत २८ : स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित अधिकार…
एकै दिन २५ सय पर्यटक नेपाल भित्रिए
काठमाडौं, चैत २७ : शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि याे संख्या सबैभन्दा धेरै हो ।…
उपचार खर्चको पीडा : गरिब बन्दै नागरिक
काठमाडौँ, चैत २७ : महँगो उपचार प्रणालीका कारण हरेक वर्ष नागरिक गरिब हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । नागरिकको स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन थुप्रै प्रयास भए पनि लक्ष्यअनुसार काम…
द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग
काठमाडौँ, चैत २५ : द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । बिहीबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको…
कुञ्चा सर्दै छाङरु र तिङ्करका स्थानीय : पाँच महिनादेखि सञ्चार अवरुद्व
दार्चुला, चैत २४ : गर्मी बढ्न थालेसंगै व्यास गाउँपालिका–१ का सौँका समुदाय गाउँ फर्किने तयारीमा छन्। हिउँदमा व्यासका दुई गाउँ छाङरु र तिङ्करमा बाक्लो हिमपात हुने भएकाले चिसो छल्न बेँसी झरेका…
चैत्राष्टमी मेला आजदेखि
बलेवा, चैत २४ : चैत्राष्टमी (चैतेदसैँ)को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको…
१५ वर्षमा १४ सरकार : द्वन्द्वपीडितका घाउ आलै
काठमाडौँ, चैत २४ : दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लाग्नुभयो । अनिताले बाटैमा कलम…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






