खेलकुद
इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले छनोट खेलमा अनुपस्थित हुने
काठमाडौं, चैत्त ४ : एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड इंग्ल्याण्डको तीनवटा विश्वकप छनोट खेलमा अनुपस्थित हुनुहुने भएको छ । पेटको मांसपेशीमा आएको समस्याले पिकफोर्डले यसै महिना हुने छनोट खेल नखेल्ने हुनुभएको हो…
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
बारा, चैत २ : नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु…
नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई
काठमाडौँ, फागुन २९ : एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न…
मेयर्स कपको विजेता बन्यो नेपाल पुलिस
काठमाडौं, फागुन २९ : काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ…
आहा रारा गोल्डकप फुटबलमा आठ टोलीको सहभागिता रहने
कास्की, फागुन २९ : मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद…
तीब्र गतिका बलर गुलशन चम्किदा पुलिसले एपीएफलाई १०५ रनमा समेट्यो
काठमाडौं, फागुन २९ : सशस्त्र प्रहरी बल(एपीएफ)ले मेयर्स कप क्रिकेटको फाइनलमा नेपाल पुलिस समक्ष १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपाल पुलिसका तीब्र गतिका बलर गुलशन झाले सुरुवाती ब्याटिङ…
शरद् भन्छन्– आत्मविश्वास उच्च छ, ‘नर्मल’ खेलेर जित्न सकिने मञ्जितको दाबी
काठमाडौं, फागुन २८ : मेयर्स कप क्रिकेटको उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच स्पर्धा हुँदैछ । उपाधिको होडको पूर्बसन्ध्यामा नेपाल क्रिकेट संघले आयोजना गरेको पत्रकार सम्मेलनमा…
त्रिभुवन आर्मीमाथि बागमतीको शान्त्वना जित
काठमाडौं, फागुन २७ : बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि दश रनको जित हात पारेको छ । मेयर कप क्रिकेट अन्तगर्त लिग चरणको अन्तिम खेलमा बागमतीले त्रिभुवन आर्मीमाथि शान्त्वना जित हात पारेको…
काठमाडौँ मेयर कप क्रिकेट : एपीएफ क्लब फाइनलमा
काठमाडौँ, फागुन २७ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब…
काठमाडौँ मेयर कप क्रिकेट : एपिएफ क्लबसामु १७८ रनको लक्ष्य
काठमाडौँ, फागुन २७ : काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
११ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२