खेलकुद

जोकोभिचलाई हराउँदै जर्मन जेभे्रब ओलम्पिक टेनिसको फाइनलमा पुगे

 साउन १५, २०७८

काठमाडौं, साउन १५ : सर्बियाली नोभाक जोकोभिच ओलम्पिक पुरुष विधातर्फको सेमिफाइनलबाटै बाहिरिनुभएको छ । उहाँले जर्मनीका अलेक्जेण्डर जभ्रेबसँग सेमिफाइनलमा पराजित हुनुभयो । जोकोभिच एकैवर्षमा चार ग्रान्ड स्लाम र ओलम्पिक स्वर्ण जित्ने…

चीनले स्वर्ण पदकमा जापान र अमेरिकासँगको अन्तर बढायो

 साउन १५, २०७८

काठमाडौं, साउन १५ : टोकियो ओलम्पिक २०२० मा चीनले स्वर्ण पदक जित्ने तालिकामा आयोजक जापान र अमेरिकासँगको दूरी बढाएको छ । चीनले हालसम्म १८ स्वर्ण पदक जितेको छ । आयोजक जापानले…

टोकियो ओलम्पिकमा नेपाली खेलाडी प्रारम्भिक चरणमै बाहिरिए

 साउन १५, २०७८

काठमाडौं, साउन १५ : नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो । नेपालबाट १० मिटर शूटिङमा…

सिमोन बाइल्स हेरिरहँदा जिम्नाष्टिकको स्वर्ण सुनिसा लीले जितिन्

 साउन १५, २०७८

काठमाडौं, साउन १४ : जिम्नाष्टिक अलराउन्डतर्फको स्वर्ण अमेरिकाकी सुनिसा लीले जित्नुभएको छ । अमेरिकाकै सिमोन बाइल्सले मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै फाइनलबाट नाम फित्र्ता लिएपछि सुनिसाले स्वर्ण जितेको ‘स्टयान्ड’बाट नियाल्नुभएको थियो ।…

आठ खेलाडी श्रीलङ्का बिरुद्धको अन्तिम टी ट्वान्टीमा पनि नखेल्ने

 साउन १५, २०७८

काठमाडौं, साउन १४ : क्रूनाल पाण्ड्याको सम्पर्कमा आएका श्रीलङ्का भ्रमणमा रहेको भारतका आठ जना खेलाडी तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा समेत सहभागी नहुने भएको छ । दोस्रो टी ट्वान्टीमा बाहिरिएका…

यूरोपको फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चियो

 साउन १५, २०७८

काठमाडौं, साउन १४ : कोरोना महामारीले यूरोपेली फुटबल बजार उच्च दरले खुम्चिएको छ । सन् २०१९–२० मा यूरोपेली फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चेको वित्तीय कम्पनी डेलिओटले जनाएको छ…

टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

 साउन १३, २०७८

काठमाडौँ, साउन १३ : जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले…

टोकियो ओलम्पिक : जापान १२ स्वर्णसहित शीर्ष स्थानमा

 साउन १३, २०७८

काठमाडौं, साउन १३ : आयोजक जापान टोकियो ओलम्पिक २०२० को पदक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । जापान १२ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । तर पदक जित्ने सूचीमा संयुक्त राज्य…

चार पटकको स्वर्ण विजेता सिमोनले अन्तिम चरणबाट नाम फिर्ता लिइन्

 साउन १३, २०७८

काठमाडौं, साउन १३ : अमेरिकी जिम्नाष्ट एवम् चार पटकको ओलम्पिक स्वर्ण विजेता सिमोन बाइल्सले बिहीबारका लागि निर्धारित एकल अलराउन्ड फाइनलबाट नाम फिर्ता लिनुभएको छ । बाइल्स अमेरिकी जिम्नाष्ट इतिहासकै अहिलेसम्मकै…

ओलम्पिकमा स्वर्ण जित्ने बरमुडा विश्वकै सबैभन्दा सानो राष्ट्र

 साउन १३, २०७८

काठमाडौं, साउन १३ : बरमूडा ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो राष्ट्र बनेको छ । बरमूडाकी एथलेट फ्लोरा डफीले ट्रायथलोनमा स्वर्ण जित्नुभएको हो । मात्र ६३ हजार जनसङ्ख्या रहेको बरमुडाका लागि ३३…