खेलकुद

ईपीएल टी–२० क्रिकेट : चितवनको लगातार चौंथो विजय

 असोज १७, २०७८

काठमाडौं, असोज १७ : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–२० क्रिकेटमा चितवन टाइगर्स विजयी भएको छ । यो चितवनको लगातार चौंथो विजय हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो…

बैतडीमा खेलकूद मैदान नहुँदा सडकमै खेलाडीलाई प्रशिक्षण

 असोज १७, २०७८

बैतडी, असोज १७ : बैतडी सदरमुकाममा खेलकूद मैदान नहुँदा हिलाम्मे सडकमै भलिवल खेलाडीलाई प्रशिक्षण दिनुपर्ने बाध्यता रहेको छ । आइतवार हिलाम्मे सडकमा चिप्लेर लड्दा एक जना खेलाडीको हात भाँचिएको छ ।…

कुस्तीमा ११ जोडी पहलवानले दाउ मार्न सफल

 असोज १७, २०७८

बारा, असोज १७ : दुई दिने खुल्ला कुस्ती (दंगल) प्रतियोगितामा आईतबार भएको १६ जोडीको खेलमा ११ जोडी पहलवानले दाउ मार्न सफल भएका छन् । बाराको कलैया उपमहानगरपालिका २६ सिसवामहेशपुर टोलमा लागेको…

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

 असोज १७, २०७८

डोटी, असोज १७ : सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।…

चेम्निज ओपन कराँतेमा नेपाललाई चार स्वर्ण

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ । नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता…

क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

 असोज १७, २०७८

दमौली, असोज १७ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका…

ईपीएल टी–२० : विराटनगरद्वारा पोखरालाई १७३ रनको लक्ष्य

 असोज १६, २०७८

काठमाडौं, असोज १६ : चौंथो संस्करणको एभरेष्ट लिग (ईपीएल० टी–२०) क्रिकेटअन्तर्गत शनिबाको खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा शनिबार भएको दोस्रो खेलमा…

ईपीएल टी–२० क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

 असोज १६, २०७८

काठमाडौं, असोज १६ : चौंथो संस्करणको एभरेष्ट प्रिमिएर लिग (ईपीएल) टी–२० क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेल स्थगित भएको भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स…

बेनीमा ११ औं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरू

 असोज १६, २०७८

बेनी, असोज १५ : थकालीको समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबारदेखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी…

ईपीएल टी–२० : ललितपुर प्याट्रीयट्सको जित

 असोज १६, २०७८

काठमाडौं, असोज १५ : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० त्रिकेटमा ललितपुर प्याट्रीयट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित…