खेलकुद
मैदान भिजेका कारण ईपीएल टी–२० आजकाे दाेस्राे खेल पनि स्थगित
काठमाडौं, असोज ११ : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटअन्तर्गत भैरहवा ग्याडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भिजेका कारण सोमबार खेल…
इपिएल : काठमाडौँ र विराटनगरको खेल स्थगित
काठमाडौँ, असोज ११ : राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ ।…
भलिबल : हेल्प नेपाल स्पोर्ट्स क्लब विजयी
काठमाडौं, असोज ११ : राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को कभर्डहलमा…
खेलकुद प्रतियोगिता नहुँदा खेलमैदान सुनसान
पाल्पा, असोज ११ : पाल्पामा कोरोना सङ्क्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेका छैनन् । सङ्क्रमणको उच्च जोखिम…
ईपीएल टी–२० : विराटनगरलाई हराउँदै चितवनको जित
काठमाडौं, असोज १० : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल्) टी–२० क्रिकेटअन्तर्गत आइतबारको खेलमा चितवन टाइगर्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर वासिवर्सलाई दुई…
भलिबलमा त्रिभुवन आर्मी क्लब विजयी
काठमाडौं, असोज १० : राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद (परिषद्) राखेपको कभर्डहलमा…
ईपीएल टी–२० आजबाट शुरु, ललितपुर र काठमाडौं खेल्दै
काठमाडौं, असोज ९ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न सवा १२ बजेदेखि खेल शुरु हुनेछ ।…
हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
काठमाडौँ, असोज ७ : अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर…
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता
काठमाडौं, असोज ७ : एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई…
नेपाली धावक पार्की जर्मनी जाने
काठमाडौँ, असोज ५ : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






