खेलकुद
नेपालले जिम्बावे एसँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने
काठमाडौँ, वैशाख २ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना…
प्रिन्स र रशिलालाई ब्याडमिन्टन उपाधि
काठमाडौँ, वैशाख १ : रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला -याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित…
एसियन कप छनोट शिक्षण सुरु
काठमाडौँ, वैशाख २ : एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक…
नयाँ बजेटको प्राथमिकतामा खेलकुद
काठमाडौँ, चैत ३० : आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ ।…
नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २७ सम्म पोखरामा हुने
काठमाडौँ, चैत ३० : कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी…
टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने
काठमाडौँ, चैत ३० : सरकारले त्रिकोणात्मक टी–२० शृङ्खलाका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई रु जनही दुई…
आईसीसी अलराउन्डर वरीयतामा दीपेन्द्रको फड्को
काठमाडौँ, चैत ३० : नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले क्रिकेटको टी–२० अलराउन्डर वरीयतामा ठूलो फड्को मार्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र शीर्ष १० मा पर्नुभएको हो।…
माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै
मङ्गलबारे, चैत ३० : नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त…
टीका भैरव सो क्योकुसिनलाई सर्वाधिक चार स्वर्ण
काठमाडौँ, चैत ३० : आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौँ टीका भैरव राष्ट्रब्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक चार स्वर्ण जितेको छ । पुरुषमा पाँच र महिलामा १एक गरी…
झापामा पहिलोपटक सुपर लिग क्रिकेट हुने
झापा, चैत ३० : पहिलोपटक मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १०…






