खेलकुद

झापा सुपर लिग क्रिकेट : विराट र सनराइज विजयी

 बैशाख ०५, २०७९

झापा, वैशाख ५ : झापा सुपर लिग क्रिकेट प्रतियोगिता आज विराट र सनसाइज विजयी भएका छन् । पहिलो खेलमा विराटले धुलावारी टाइगर्सलाई १८ रनले पराजित गरेको हो भने दोस्रो खेलमा…

भेट्रान राष्ट्रिय फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

 बैशाख ०५, २०७९

झापा, वैशाख ५ : पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । गण्डकी प्रदेशको युवा तथा…

तेक्वान्दो खेलाडीको बिदाइ

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा पुरुष…

पीएसजी फ्रेन्च लिगको उपाधि नजिक

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : पेरिस सेन्ट जर्मेन (पीएसजी)  फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा दोस्रो स्थानको मार्सेलीलाई २-१ गोलले हराउँदै पीएसजी उपाधि…

झापा सुपर लिग क्रिकेट : धुलाबारी र काँकडभिट्टा विजयी

 बैशाख ०४, २०७९

झापा, वैशाख ४ : काँकडभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकडभिट्टा विजयी भएका छन् । लर्ड बुद्ध क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा…

झापा सुपर लिग क्रिकेट : उद्घाटन खेलमा विराट विजयी

 बैशाख ०३, २०७९

झापा, वैशाख ३ : झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजदेखि काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुआत गरेको छ । सनराइज काँकडभिट्टालाई…

नेपालले जिम्बावेसँग क्रिकेट सिरिज खेल्ने

 बैशाख ०३, २०७९

काठमाडौँ, वैशाख ३ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा एक दिवसीय र टी-२०…

इन्टरको उपाधि होड कायम

 बैशाख ०३, २०७९

काठमाडौँ, वैशाख ३ : इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि होड कायम राखेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई उसैको मैदानमा ३–१ गोलले हरायो । इन्टरको जितमा मार्सेलो…

एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट

 बैशाख ०३, २०७९

काठमाडौँ, वैशाख ३ : अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि ‘बी’ र  ‘सी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार अबेर सम्पन्न निर्वाचनमार्फत  ‘बी’ डिभिजनबाट ११…

प्रदेश स्तरीय हाम्रो धरान भेट्रान फुटबल कप २०७९ हुने

 बैशाख ०२, २०७९

धरान, वैशाख २ : फुटबल विकासका लागि खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम हाम्रो धरान भेट्रान कप २०७९ आयोजना हुनेभएको छ । “हाम्रो धराने फुटबल विकासको लागि स्थानिय तहमा युवाहरुको सक्रियता” मुल…