खेलकुद
शीर्षटोली सिटी र लिभरपुल बराबरीमा रोकियो
काठमाडौँ, चैत २८ : इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिएको…
प्रियान्शुको विजयी सुरुवात
काठमाडौँ, चैत २८ : प्रियान्शुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला -याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यू–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुवात गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले…
विश्व टेबल टेनिस दिवस २०२२ कार्यक्रम सम्पन्न
काठमाडौँ, चैत २७ : अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउन्डेसन, जर्मनीद्वारा नियुक्त आधिकारिक प्रमोटर नरेश रावलले नेपालमा “विश्व टेबल टेनिस दिवस २०२२ कार्यक्रम सम्पन्न गर्नुभएको छ । आई टी टी एफ 'लेबल…
जुम्ला–रारा अल्ट्रा म्याराथन पुरस्कार बुढा र भण्डारीलाई
जुम्ला, चैत २७ : तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्लादेखि रारासम्मको म्याराथनको ४९ किलोमिटर दूरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ जुम्लाकै धावक दुर्गबहादुर…
अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त
काठमाडौँ, चैत २७ : थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त…
छैटाैं राष्ट्रिय पुरुष खो खो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी
काठमाडौं, चैत २७ : छैठौं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित कभर्ड हलमा नेपाल खो खो संघको आयोजनामा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले लुम्बिनी…
राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई
पाल्पा, चैत २७ : तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित…
आयोजकलाई बिटी कप फुटबल प्रतियोगिताको उपाधि
कास्की, चैत २६ : आयोजक बिटी क्लब पोखराले यहाँ सञ्चालन भएको १५औँ संस्करणको ‘बिटी कप तथा पाँचौँ विरेन स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ । यही चैत…
खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्छ : दाहाल
चितवन, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ । प्रज्ञास्मृति प्रतिष्ठानले आज…
कुस्तीमा सिंहलाई स्वर्ण
महेन्द्रनगर, चैत २६ : कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छन् । बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५…






