प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता

  जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : नेपाली सेनाले शनिबार मुस्ताङको जोमसोममा आयोजना गरेको प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि–एड्भान्चर कम्पिटिसन (प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता) मा सहभागी खेलाडीहरु ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल टमटा र मानबहादुर थापामगर प्रथम हुनुभएको थियो । प्रतियोगितामा चार मुलुकका चार टिमसहित २४ टिम (४८ जना) खेलाडीको सहभागिता थियो ।


तस्विरः रासस

तपाईको प्रतिक्रिया