कला/साहित्य
युगकवि सिद्धिचरणको ११२औँ जन्मजयन्ती : शालिकमा माल्यार्पण
काठमाडौँ, ८ जेठ : युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँ न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई
काठमाडौँ, १ जेठ : साहित्य सृजनामा जुट्नुभएकी वेदकुमारी न्यौपाने गोरखालाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ । लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा…
चरीमाई’ उपन्यास सार्वजनिक
काठमाडौँ, ३१ वैशाख : उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले यहाँ आज आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले सो उपन्यासको…
बखतबहादुरको योगदान चलचित्रकलादेखि बौद्ध दर्शन प्रवर्द्धनसम्म
काठमाडौँ, ३१ वैशाख : चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा सञ्चालनसम्बन्धी अध्ययन गर्नुभएका नेपालको पहिलो सिनेमेटोग्राफर । (नेपालमा दश जोड दुई शिक्षा प्रणाली आरम्भकर्ता (चलचित्र…
साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक
काठमाडौँ, ३० वैशाख : साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ आज सार्वजनिक गरिएको छ । ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको सो कृति पाँच सय पृष्ठको रहेको छ । सौन्दर्यचिन्तक मोहन…
साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द
काठमाडौँ, ३० वैशाख : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साहित्य क्षेत्रलाई टेवा पुग्ने गरी योगदान बढाउनु आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँमा ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’ले आज आयोजना गरेको…
कवि देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक
काठमाडौँ, ३० वैशाख : कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक भएको छ । काठमाडौँको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निवन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले सङ्ग्रहको…
मातृ भाषा जोगाउन एकीकृत योजना आवश्यक छ : कुलपति राई
फिदिम, वैशाख २८ : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ। पाँचथरको सदरमुकाम फिदिममा बिहीबार याक्थुङ प्रज्ञा प्रतिष्ठान र नौलो…
‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक
काठमाडौँ, २६ वैशाख : साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती…
स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण
काठमाडौँ, २२ वैशाख : डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






