कला/साहित्य
साहित्यमा ‘आफूविरूद्ध आफैँ’ अभियान सुरू
काठमाडौँ, १ भदौ : साहित्यमा क्रियाशील स्रष्टाहरूले आजदेखि काठमाडौँमा ‘आफूविरूद्ध आफैँ’ अभियान सुरू गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रमबीच स्रष्टाहरूले अभियानको सुरुआत गरेका हुन् । अभियानले समकालीन लेखनका…
झरीमा पोखरा साहित्यमय
गण्डकी, २७ साउन : सप्ताहान्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसास्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि साहित्यमय…
आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक
काठमाडौँ, २६ साउन : किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका प्रा डा जयराज…
जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित
काठमाडौँ, २६ साउन : जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त पुस्तक नेपालका लागि जापानी…
‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक
काठमाडौँ, २५ साउन : कथाकार चन्द्र मादेन आन्छन ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आज आयोजित…
मितेरी साइनो र सहयात्रादेखि कुर्था एक्सप्रेससम्म
काठमाडौँ, २१ साउन : मित वा मितिनी साइनोको छुट्टै महत्व छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा…
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
काठमाडौँ, १८ साउन : नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक…
खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री
काठमाडौँ, १५ साउन : कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतित गर्नुभयो । नेकपा (एमाले) को…
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’
काठमाडौँ, १५ साउन : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबिच सूचना तथा…
कवि ढकालले ल्याए ‘हिउँका गुच्छाहरू’
गण्डकी, १३ साउन : पोखरेली कवि शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार यहाँ आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति…
लोकप्रिय
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
राष्ट्र बैङ्क ऐनमा ‘डिजिटल करेन्सी’
साउन १८, २०८३






