बिजनेश
गहुँ बाली भित्र्याउँदै, आत्मबल बढाउँदै
धनगढी, चैत २९ : कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् । लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर…
‘कोरोनालाई शक्तिमा रुपान्तरण गर्न युवालाई कृषिकर्ममा लगाऔं’
काठमाडौँ, चैत २९ : कोरोना भाइरस सङ्क्रमण फैलिनुअघि नै कामका लागि नेपालका झण्डै ४० लाख युवा मुलुक बाहिर थिए । सङ्क्रमण फैलिनु पहिले नै भारतलगायत अन्य केही मुलुकबाट प्रायः युवा…
नदीजन्य पदार्थको अभावले विमानस्थलको काम ठप्प
भैरहवा, चैत २९ : राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले नदीजन्य पदार्थ निकाल्न…
कोरोनाको असर कम गर्न अभूतपूर्व सामाजिक तथा आर्थिक उपाय अपनाउनुपर्छ : अर्थमन्त्री
काठमाडौँ, चैत २८ : अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड १९ का कारण देखा परेको अहिलेको विषम अवस्था एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक सङ्कट रहेको बताउनुभएको छ । “विगतका…
लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ
काठमाडौँ, चैत २८ : सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था…
११ स्थानमा तरकारी बजार सञ्चालन
काठमाडौं, चैत २८ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेको छ । बल्खु र कालीमाटी तरकारी बजारको…
गाउँपालिकाले थाल्यो मेसिन लगाएर निःशुल्क गहुँ काट्न
राजविराज, चैत २८ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले गाउँपालिका सबै किसानको निःशुल्क रुपमा गहुँ कट्न सुरु गरेको छ । बन्दाबन्दी (लकडाउन)का कारण खेतमै रहेको गहुँबाली काटेर भित्र्याउन नसकेका किसानहरुका लागि…
‘नेपालमा भोकमरीको अवस्था आउन सक्छ’
काठमाडौं, चैत २८ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । अहिलेका अवस्थामा देशभित्र…
कामदारलाई सुरक्षित राखेर भैरहवा विमानस्थलको काम जारी
भैरहवा, चैत २८ : लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि…
विद्युत् उत्पादन ४५ प्रतिशत कम
काठमाडौँ, चैत २८ : नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३






