बिजनेश
लकडाउनको समयमा साबुन उत्पादन
प्युठान, वैशाख ३ : प्यूठान नगरपालिका–९ मरन्ठानाकी दुर्गा केसीलाई फुर्सद नै छैन । हाल उहाँ हर्बल साबुन बनाउन व्यस्त हुनुहन्छ । लकडाउनका समयमा पनि चिउरीबाट बनाइएको साबुनले राम्रै बजार पाएको…
बाँकेमा दूध पोख्दै किसान
राँझा, वैशाख ३ : बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका–८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४०…
एक लिटर घिउमा ६० रुपैयाँ मूल्यवृद्धि
नेपालगञ्ज, वैशाख ३ : लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान…
वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं, वैशाख ३ : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई…
आन्तरिक उडान पनि वैशाख १८ सम्म बन्द
काठमाडौं, वैशाख २ : सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ । यसअघि चैत २५ गते सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८…
३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स
काठमाडौं, वैशाख २ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत…
मुद्राकोषले ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो
राष्ट्रसंघ, न्यूयोर्क, वैशाख २ : अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना…
पर्यटन सम्बद्ध मजदूरको चिन्ता, पर्यटक नआए के खाने ?
चिप्लेढुंगा, वैशाख १ : विगत १० वर्षदेखि पथप्रर्दशकको काम गर्दै आउनुभएकी इन्द्रकला राई यतिबेला चिन्तित हुनुहुन्छ, कोरोना संक्रमणको विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा आएको उथलपुथलले अब कसरी जीविकोपार्जन…
नयाँ वर्षमा खचाखच हुने रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल सुनसान
भक्तपुर, वैशाख १ : नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र सिपाडोल–८ को संगमस्थल ऐतिहासिक रानीकोटमा गत साल नयाँ वर्ष मनाउन आउनेहरुको भीड थियो । यहाँबाट बिहान देखिने…
ओपेक, तेल उत्पादक राष्ट्रबीच तेल उत्पादन कटौती गर्न सहमति
दुबई, वैशाख १ : ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत
कार्तिक ०७, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






