बिजनेश
पर्यटन व्यवसायीको २५ अर्ब लगानी संकटमा
भैरहवा, चैत २६ : गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले…
विद्युत आयात रोकिएन गार्हस्थ्य उपभोग बढ्यो
काठमाडौँ, चैत २६ : मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ । लकडाउनका कारणले सबै…
सेयर बजार ३ गतेसम्म स्थगित
काठमाडौँ, चैत २६ : सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ । नेप्सेले मङ्गलबार एक प्रेस…
केन्द्र सरकारको निर्देशनपछि चिनियाँ पक्ष तातोपानी नाका खोल्न तयार
मेलम्ची, चैत २५ : चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा…
भारतबाट १७३ मालबाहक गाडी नेपाल भित्रिए
जनकपुरधाम, चैत २५ : भारतबाट १७३ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास…
अरुण तेस्रो जलविद्युत्को काम शुरु
खाँदबारी, चैत २५ : लकडाउनका कारण रोकिएको निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन सो आयोजनालाई काम गर्न…
३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ, चैत २५ : नेपाल राष्ट्र बैंकले यही चैत २७ गते ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको…
अन्तर्राष्ट्रिय उडान वैशाख १८ गते सम्म बन्द गरिने
काठमाडौ, चैत २५ : नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय…
कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बैंकको तीन अर्ब बढी सहयोग
काठमाडौँ, चैत २५ : विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी…
सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान
भीमदत्तनगर, चैत २५ : कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३






