बिजनेश
भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा
बुटवल, २२ फागुन : कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल…
सेयर बजारमा भारी गिरावट
काठमाडौँ, २१ फागुन : धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै…
२२ सयले बढ्यो सुन
काठमाडौँ, २१ फागुन : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु…
माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता
लमजुङ, २१ फागुन : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, २० फागुन : सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका…
विकास योजना व्यवस्थित सञ्चालन प्रयास
रवीन्द्र काफ्लेफिदिम, २० फागुन यहाँका स्थानीय तहले आआफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाको व्यवस्थित एवं प्रभावकारीरुपमा सञ्चालन गर्न उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालीम दिएका छन् । यहाँका सबै स्थानीय…
कोरोना भाइरस संक्रमणका कारण श्रम स्वीकृति स्थगित
काठमाडौँ, २० फागुन : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको…
चैते धान रोप्ने तयारी गर्दै किसान
भजनी, २० फागुन : यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले…
व्यवसायीमैत्री राजश्व र करनीतिमा जोड
पोखरा, २० फागुन : पोखराका उद्योगी÷व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष…
नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन
काठमाडौँ, २० फागुन : मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि छन् ।…






