बिजनेश

चौध बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

 भदौ ०७, २०८३

काठमाडौँ, ७ भदौ : ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच…

सुनको मूल्य बढ्यो

 भदौ ०७, २०८३

काठमाडौँ, ७ भदौ : स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपियाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेको छ…

एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात

 भदौ ०५, २०८३

झापा, ५ भदौ : भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी…

सुनचाँदीको मूल्य बढ्यो

 भदौ ०५, २०८३

काठमाडौँ, ५ भदौ : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार तीन सय र चाँदीको मूल्य १३० रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी…

वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको छ । सार्वजनिक लेखा समितिको आजको बैठक उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा…

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई…

नेप्से परिसूचक सात अङ्कले बढ्यो

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९…

सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो । नेपाल सुनचाँदी…

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत…

दूधको भुक्तानी अवधि घटाउने कृषि मन्त्रीको प्रतिबद्धता

 भदौ ०२, २०८३

काठमाडौँ, २ भदौ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले उठाउनुभएको प्रश्नको जवाफ दिँदै…