बिजनेश
किसानको भुक्तानि गर्न त्रिपक्षीय सम्झौता
काठमाडौँ, २९ साउन : दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो रकम भुक्तान गर्न त्रिपक्षीय सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त…
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
काठमाडौँ, २९ साउन : नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ…
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ, २९ साउन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी…
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, २९ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा…
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २९ साउन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर…
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति
काठमाडौँ, २८ साउन : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ ।…
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, २८ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार…
जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री
दमौली (तनहुँ), २८ साउन : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उहाँले सीमित स्रोतसाधनकाबीच…
सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन
काठमाडौँ, २८ साउन : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा…
ओखलढुङ्गामा अर्गानिक बुङ आलु खन्न सुरु
ओखलढुङ्गा, २८ साउन : ओखलढुङ्गाको लेकाली भेगमा परम्परागत विधिबाट उत्पादन गरिएको अर्गानिक ‘बुङ आलु’ खन्न सुरु गरिएको छ । जिल्लाको समुद्र सतहबाट दुई हजार चार सय मिटरभन्दा माथिको उचाइमा रहेका…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
कार्तिक ०४, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३






