अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा परी भारतमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

 साउन २४, २०७७

कोझिकोड, साउन २४ : भारतमा विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या १८ पुगेको छ । सरकारी अधिकारीहरूका अनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया…

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख १८ हजार नाघ्यो

 साउन २४, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, साउन २३ : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…

एसियाली शेयर बजारमा सामान्य गिरावट

 साउन २४, २०७७

टोकियो, साउन २३ : अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर…

नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

 साउन २४, २०७७

लागोस, साउन २३ : उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही…

बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

 साउन २४, २०७७

बेरूत, साउन २३ : गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ । विस्फोटका कारण धेरै…

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

 साउन २४, २०७७

ढाका, साउन २३ : बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व…

करीब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ । दुबईबाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । सो विमानमा…

लेबनानलाई सहयोग गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता

 साउन २३, २०७७

बेरुत, साउन २३ : लेबनानको भ्रमणमा बेरुत पुग्नुभएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयवासीले बेरुतको बन्दरगाह विस्फोटका लागि लेबनानी नेताहरू जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् । विस्फाेटको प्रत्यक्ष अवलोकनका…

भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता, मिलेर काम गर्ने सहमति

 साउन २३, २०७७

वासिङ्टन, साउन २३ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । वार्ताका क्रममा उहाँहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको…

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

 साउन २३, २०७७

नयाँदिल्ली, साउन २३ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि कुल सङ्क्रमितको सङ्ख्या २०…