अन्तर्राष्ट्रिय
अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना
वासिङ्टन, साउन २२ : अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख…
अस्पतालको सघन कक्षमा आगलागी, आठ बिरामीको मृत्यु
काठमाडौँ, साउन २२ : पश्चिमी भारतीय शहर अहमदाबादको एक अस्पतालको सीसीयूमा आगलागी हुँदा आठ जना बिरामीको मृत्यु भएको छ । वरिष्ठ अग्नी नियन्त्रक राजेश भट्टले एक जना स्वास्थ्यकर्मीको पीपीइमा ‘शर्ट सर्किट’पछि…
फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख
मनिला, साउन २२ : दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा सङ्कुचित भएको छ । फिलिपिनी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका…
डुङ्गा डुब्दा बङ्लादेशमा कम्तीमा १७ को मृत्यु
ढाका, साउन २१ : बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ । देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक…
विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन २१ : विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख चार हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सङ्गठनका अनुसार बुधबारसम्म विश्वभरिमा एक…
भारतको अयोध्यामा राममन्दिर निर्माणको लागि भूमिपूजन सम्पन्न
काठमाडौँ, साउन २१ : भारत उत्तरप्रदेशको अयोध्यास्थित राम जन्मभूमिस्थलमा मन्दिर निर्माणको लागि ‘भूमिपूजन’ गरिएको छ । भूमिपूजनमा नौ वटा इँट बिछ्याइएका छन् । समाचार संस्था एएनआइका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र…
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो
नयाँदिल्ली, साउन २१ : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९…
लेबनान विस्फोटमा मृतक सङ्ख्या एक सय नाघ्याे, चार हजार बढी घाइते
बेरुत, साउन २१ : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५०…
बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु, चार हजार घाइते
काठमाडौँ, साउन २१ : लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा ७८ जनाको मृत्यु भएको छ भने करिब चार हजार घाइते भएका छन् । लेबनानका प्रधानमन्त्री हसन डेबले करिब दुई हजार ७५० टन…
आईपीएलको प्रायोजकबाट चिनियाँ कम्पनी भिभो बाहिरियो
काठमाडौँ, साउन २१ : इन्डियन प्रिमियर लिगको शीर्षक अधिकार राखेको चिनियाँ कम्पनी भिभोले प्रतियोगिताबाट हात झिकेको छ । उक्त घटनाक्रम भारत र चीनबीच सीमा क्षेत्रमा गत जुन महिनामा भएका भिडन्तसँग जोडेर…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






