अन्तर्राष्ट्रिय
न्युयोर्कका नर्सिङ होममा मृतकको सङ्ख्या लुकाइयो
न्यूयोर्क, साउन २७ : ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शय्याको यस नर्सिङ होममा चार…
विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा स्वास्थ्य सहायता सामग्री पठायो
जेनेभा, साउन २७ : विश्व स्वास्थ्य सङ्गठनले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय…
राष्ट्रपति ट्रम्पको प्रेस ब्रिफिङकै क्रममा ह्वाइट हाउस अघिल्तिर गोली चल्यो
वासिङ्टन, साउन २७ : ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको…
‘रुसले कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता गरेको छ’
काठमाडौं, साउन २७ : रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दत्र्ता गरिएको मङ्गलबार…
अमेरिकी कदम बिरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध
बेइजिङ, साउन २६ : चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि…
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोना सङ्क्रमित
काठमाडौँ, साउन २६ : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सोमबार अपरान्ह ट्वीट गर्नुहुँदै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको बताउनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि…
विश्वमा कोरोना भाइरस सङ्क्रमित हुने दुई करोड नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन २६ : विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस…
नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या
नियामी, नाइजर, साउन २६ : नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट…
बेलारुसमा लुकासेन्को विजयी, विपक्षीहरूको विरोध प्रदर्शन
मिन्स्क, साउन २६ : बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ । उहाँ बेलारुसको राष्ट्रपति पदमा छैटौँ पटक विजयी हुनु भएको हो ।केन्द्रीय निर्वाचन आयोगले…
बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको थियाे : भारत
काठमाडौं, साउन २५ : भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाएलगत्तै भारतले…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






