अन्तर्राष्ट्रिय
भारतमा कोरोना सङ्क्रमित २१ लाख ५३ हजार
नयाँदिल्ली, साउन २५ : भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको…
महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न
कोलम्बो, साउन २५ : श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा…
ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर एक करोड ९८ लाख सङ्क्रमित
रियो दी जेनेरो, साउन २५ : दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित…
बेरुत बन्दरगाह विस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
बेरुत, साउन २५ : लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फाेटका क्रममा १४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मङ्गलबार विस्फाेट हुँदा…
चीनमा एकै वर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार
बेइजिङ, साउन २५ : चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार…
मौरिससमा वातावरणीय सङ्कटकाल घोषणा
काठमाडौँ, साउन २४ : टापु राष्ट्र मौरिससले ‘वातावरणीय सङ्कटकाल’ घोषणा गरेको छ । तटीय क्षेत्रबाट छुटेको एक पोतबाट इन्धन चुहिन थालेपछि वातावरणीय सङ्कटकालको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जुलाइ…
‘टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन’
वासिङ्टन, साउन २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड…
भारतमा एकैदिनमा ९३३ को मृत्यु, ६१ हजार ५०० बढी सङ्क्रमित
नयाँदिल्ली, साउन २४ : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित…
बेरुत घटना अनुसन्धानका लागि हामीलाई अनुरोध गरिएको छैन : राष्ट्रसङ्घ
वासिङटन, साउन २४ : संयुक्त राष्ट्रसङ्घले बेरुतमा भएको भीषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई कुनै अनुरोध नआएको जनाएको छ । गत…
राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने
वासिङ्टन, साउन २४ : इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नुभएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






