अन्तर्राष्ट्रिय

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

 साउन २६, २०७७

नियामी, नाइजर, साउन २६ : नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट…

बेलारुसमा लुकासेन्को विजयी, विपक्षीहरूको विरोध प्रदर्शन

 साउन २६, २०७७

मिन्स्क, साउन २६ : बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ । उहाँ बेलारुसको राष्ट्रपति पदमा छैटौँ पटक विजयी हुनु भएको हो ।केन्द्रीय निर्वाचन आयोगले…

बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको थियाे : भारत

 साउन २६, २०७७

काठमाडौं, साउन २५ : भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाएलगत्तै भारतले…

भारतमा कोरोना सङ्क्रमित २१ लाख ५३ हजार

 साउन २५, २०७७

नयाँदिल्ली, साउन २५ : भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको…

महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न

 साउन २५, २०७७

कोलम्बो, साउन २५ : श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा…

ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर एक करोड ९८ लाख सङ्क्रमित

 साउन २५, २०७७

रियो दी जेनेरो, साउन २५ : दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित…

बेरुत बन्दरगाह विस्फोट स्थलमा १४१ फिट गहिरो खाडल

 साउन २५, २०७७

बेरुत, साउन २५ : लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फाेटका क्रममा १४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मङ्गलबार विस्फाेट हुँदा…

चीनमा एकै वर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार

 साउन २५, २०७७

बेइजिङ, साउन २५ : चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार…

मौरिससमा वातावरणीय सङ्कटकाल घोषणा

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : टापु राष्ट्र मौरिससले ‘वातावरणीय सङ्कटकाल’ घोषणा गरेको छ । तटीय क्षेत्रबाट छुटेको एक पोतबाट इन्धन चुहिन थालेपछि वातावरणीय सङ्कटकालको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जुलाइ…

‘टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन’

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड…