अन्तर्राष्ट्रिय
अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु
काबुल, जेठ १८ : अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस)का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार…
भारतमा एक लाख २७ हजार सङ्क्रमित थपिए
काठमाडौं, जेठ १८ : भारतमा कोरोनाभाइरसका एक लाख २७ हजार ५१० जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा थपिएको सङ्क्रमित पछिल्लो ५१ दिन यताकै सबैभन्दा कम हो । भारतीय समाचार संस्था…
कोरोना भाइरसका भेरिअन्टलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय
काठमाडौं, जेठ १८ : कोरोनाभाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला…
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
नयाँ दिल्ली, जेठ १७ : भारतमा नियमित रुपमा संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ७३४ जनामा संक्रमणको पुष्टि भएको छ । भारतमा हालसम्म…
अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा
क्राइस्टचर्च, जेठ १७ : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुग्नु भएको छ । उहाँलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गर्नु भएको थियो । दुई नेताको…
ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन
साओ पाओलो, जेठ १७ : ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ८७४ जनाको भाइरसका कारण ज्यान गएको…
कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटनामा पाँच प्रहरीको मृत्यु
बोगोटा, जेठ १७ : कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो…
विश्व स्वास्थ्य संगठनले भारतका स्वास्थ्यमन्त्रीलाई सम्मानित ग-यो
काठमाडौं, जेठ १७ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतका स्वास्थ्य मन्त्री डा. हर्षवद्र्धनलाई सम्मानित गरेको छ । उहाँलाई ‘डब्ल्युएचओ डारेक्टर जेनेरल स्पेशन रेकोग्निशन अवार्ड’बाट सम्मानित गरिएको छ । भारतीय समाचार संस्था…
चीनले अबदेखि एक दम्पतीलाई तीन बच्चा जन्माउन दिने
काठमाडौं, जेठ १७ : घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउन सक्ने नीति सार्वजनिक गरेको छ । चीनले दुई…
चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ
बेइजिङ, जेठ १७ : कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ । औद्योगिक समूह र राष्ट्रिय तथ्याँक निकायले तयार…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






