अन्तर्राष्ट्रिय
बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने
लण्डन, जेठ २० : अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले…
विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन
लिपसिग, जेठ २० : विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि…
भारतमा रेल मार्गमा गत बर्ष मात्रै आठ हजार ७०० को मृत्यु
नयाँ दिल्ली, जेठ २० : भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै…
भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु
नयाँ दिल्ली, जेठ २० : भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार…
अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना मारिए
सिबरघान, अफगानिस्तान, जेठ २० : अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार…
ब्राजिलमा कोभिडबाट २४ घन्टामा २ हजार ५०० भन्दा बढीको मृत्यु
साओ पाउलो, जेठ २० : ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोराेनाका सङ्क्रमित…
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
जेरुसेलम, जेठ २० : इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनुभएको छ । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गर्नुभएको थियो ।…
कराँचीमा छायाङ्कनकै क्रममा सुरक्षा पालेले अन्धाधुन्ध फायरिङ गरे
काठमाडौं, जेठ २० : पाकिस्तानको कराँचीमा टेलिभिजन कार्यक्रमको छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन् । छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए । डाँन समाचारका…
इजरायलको विपक्षी गठबन्धन नयाँ सरकार गठन गर्न सहमत
काठमाडौं, जेठ २० : इजरायलको विपक्षी दलहरुको गठबन्धनले नयाँ सरकार गठनका लागि सहमति जनाएको छ । ‘सेन्ट्रिस्ट एत्तिद पार्टी’का नेता याइर लापिडले आठ गुट सरकार गठनका लागि गठबन्धन गरेको बताउनुभएको छ…
नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने
काठमाडौं, जेठ २० : अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ । सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






