अन्तर्राष्ट्रिय
रसायनले भरिएको जहाज श्रीलङ्काली समुद्रमा डुब्दै
काठमाडौं, जेठ १९ : रसायनले भरिएको मालवाहक जहाज श्रीलङ्काली तटमा डुब्न लाग्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न भएको छ । सिंगापुरमा दत्र्ता गरिएको एक्स–प्रेस पर्लमा दुई सातादेखि लागेको आगो यसै साता निभाइएको…
नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने
ब्रसेल्स, जेठ १९ : उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए ।…
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
गुवाहाटी, जेठ १९ : भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो । होजाइ जिल्लामा…
कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान
अबुजा, जेठ १९ : नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गर्नुभएको छ । समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गर्नुभएको…
इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव
जेरुसेलम, जेठ १९ : इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ । इजरायलको संसदमा १२० जना सांसद रहेका र उनीहरुले नै राष्ट्रपतिको…
आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय
फ्रान्कफर्ट, जेठ १९ : तेल उत्पादक राष्ट्रहरुको सङ्गठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रतिदिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको…
बेलायतमा कोभिड-१९ बाट दैनिक हुने मृत्यु शून्यमा झरेको घोषणा
काठमाडौं, जेठ १८ : बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झरेको घोषणा गरिएको छ । गत् मार्च महिना यता २८ दिनभित्र कोरोना पोजेटिभ देखिएकोमा पहिलो पटक मृत्यु दत्र्ता नगरिएको बीबीसीले उल्लेख…
भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने मुडिजको प्रक्षेपण
सिंगापुर, जेठ १८ : भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था…
नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा
आम्स्र्टडम, जेठ १८ : नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान जुन १ देखि लागू हुनेगरी पुनः सुचारु गरेको छ । भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६…
यूगाण्डाका मन्त्रीको हत्याको प्रयास, मन्त्रीका छोरी र सबारी चालक मारिए
काठमाडौं, जेठ १८ : बन्दूकधारी एक समूहले यूगाण्डाका एकजना मन्त्रीको हत्याको प्रयास गरेको छ । यूगाण्डा सेनाका पूर्ब कमाण्डर तथा प्रहरी प्रमुख समेत रहनुभएका यातायात मन्त्री जनरल कटुम्बा वमालाको हत्याको प्रयास…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






