अन्तर्राष्ट्रिय

विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

 साउन ०४, २०७८

बाल्टिमोर, मेरील्याण्ड, साउन ३ : विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका…

मुम्बईमा पर्खाल भत्किँदा २२ जनाको मृत्यु

 साउन ०३, २०७८

काठमाडौं, साउन ३ : भारतको आर्थिक राजधानी मुम्बई शहरको दुई अलग अलग स्थानमा भवन र पर्खाल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । मुम्बईको बिक्रोली र चेमबुर क्षेत्रमा उक्त घटना…

भारतमा ४१ हजार १५७ कोरोना सङ्क्रमित थपिए

 साउन ०३, २०७८

काठमाडौं, साउन ३ : भारतमा कोरोनाभाइरसका ४१ हजार १५७ जना सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा १९ लाख ३६ हजार ७०९ नमुना परीक्षण गरिएकोमा ४१ हजार १५७ मा सङ्क्रमणको…

देशव्यापी लकडाउन जारी रहेपनि बंगलादेशमा कोरोना संक्रमण बढ्दो

 साउन ०३, २०७८

ढाका, साउन ३ : बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको…

बङ्लादेशमा सवारी दुर्घटनाका कारण छको मृत्यु, ४० घाइते

 साउन ०३, २०७८

ढाका, साउन ३ : बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् । देशको मिथापुकुर उपाजिला अन्तर्गत पर्ने रङ्गपुरमा आइतबार…

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

 साउन ०३, २०७८

दमासकस, साउन ३ : चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र…

पाकिस्तानमा दुई हजार ६ सय नयाँ सङ्क्रमित फेला परे

 साउन ०३, २०७८

काठमाडौं, साउन ३ : पाकिस्तानमा गएको चौबीस घण्टामा दुई हजार ६०७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा प्रति एक सय नमूना परीक्षण गर्दा ५.३४ जनामा सङ्क्रमणको पुष्टि…

मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च

 साउन ०२, २०७८

क्वालालमपुर, साउन २ : मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु…

चीनले म्यानमारलाई तीन हजार टन अक्सिजन उपलब्ध गरायो

 साउन ०२, २०७८

याङ्गुन, साउन २ : म्यानमारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ । म्यानमारको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सिजन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी…

अफगानिस्तान सरकार र तालिबानबीच दोहामा वार्ता

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : अफगानिस्तानमा हिंसात्मक गतिबिधिलाई तीब्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा आएको छ । कतारको दोहामा अफगानिस्तानको सरकारी वार्ता टोलि र तालिबानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । टोलो…