अन्तर्राष्ट्रिय
अफगानिस्तानले कुटनीतिज्ञलाई फिर्ता बोलायो, पाकिस्तानद्वारा आलोचना
काठमाडौं, साउन ५ : अफगानिस्तानले पाकिस्तानका लागि आफ्नो राजदूत र अन्य कुटनीतिज्ञलाई फित्र्ता बोलाएको छ । पाकिस्तानमा अफगानिस्तानी राजदूतको छोरीको अपहरण र कुटपीट घटनापछि अफगानिस्तानले शान्ती सुरक्षाको कारण देखाउँदै कुटनीतिज्ञलाई फित्र्ता…
भारतमा ३० हजार सङ्क्रमित थपिए
काठमाडौं, साउन ५ : भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ३० हजार ९३ जना सङ्क्रमित थपिएका छन् । हाल भारतमा चार लाख छ हजार १३० जना सङ्क्रमित सक्रिय अवस्थामा छन् । भारतीय…
अफगान सेना प्रमुखले आगामी साता भारत भ्रमण गर्ने
काठमाडौं, साउन ५ : अफगानिस्तानका सेना प्रमुख मोहम्मद अहमदजैले आगामी साता भारत भ्रमण गर्नूहुने भएको छ । भ्रमणको क्रममा उहाँले उच्च राजनीतिक भेटघाट र भारतीय सेनाका शीर्षस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ ।…
निसानका पूर्वप्रमुखलाई भगाएको अभियोगमा दुई अमेरिकीलाई जेल सजाय
टोकियो, साउन ४ : जापानी कार कम्पनी निसानका पूर्वप्रमुखलाई जापानबाट भाग्न सघाएको अभियोगमा अमेरिकीलाई जेल सजाय तोकिएको छ । निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको…
हजारौँ मुस्लिम तीर्थयात्रीहरू कोभिड नियम पालना गर्दै हजका लागि मक्कामा
रियाद, साउदी अरब, साउन ४ : कोभिड–१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन् । ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले…
इङ्ल्याण्डमा कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पारिने
लण्डन, साउन ४ : इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ । कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी…
दिल्लीमा २४ घण्टामा ३६ सङ्क्रमित थपिए, ५८ कोरोनामुक्त
काठमाडौं, साउन ४ : भारतको राजधानी नयाँ दिल्लीमा गएको चौबीस घण्टामा ३६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । सोही अबधिमा ५८ जना कोरोनामुक्त भएका छन् । इकोनोमिक टाइम्सको अनलाइन संस्करणका…
नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए
कानो, नाइजेरिया, साउन ४ : नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् । प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक…
‘चिनियाँ आर्थिक विकास दर स्थिर’
बेइजिङ, साउन ४ : सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार जानकारी गराएको छ । सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक…
पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको मृत्यु
काठमाडौं, साउन ४ : पाकिस्तानको पञ्जाब प्रान्तमा एक बस र ट्रक आपसमा जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४० जना घाईते भएका छन् । भारतीय समाचार संस्था…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






