अन्तर्राष्ट्रिय
नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा
हेग, साउन ७ : नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् । नेदरल्याण्ड तथ्याङ्क संरक्षण…
इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु
किटो,साउन ७ : इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ…
अमेरिकी वरिष्ठ कुटनीतिज्ञले चीन भ्रमण गर्दै
काठमाडौं, साउन ७ : अमेरिकी उपसचिब वेन्डी शेरमन यसै साताको अन्त्यमा चीन भ्रमण गर्नुहुने भएको छ । वाशिंगटन र बेइजिङ्गबीचको सम्बन्ध तनाबपूर्ण रहँदा विवादित मुद्दाहरुमा छलफल गर्न उहाँ बेइजिङ्ग भ्रमण गर्नुहुने…
भारतमा कालोढुसीले चार हजार तीनसय जनाको मृत्यु
काठमाडौं, साउन ६ : कोभिड–१९ का सङ्क्रमितलाई मात्रै प्रायः असर गर्ने कालो ढुसीको प्रकोपले भारतमा चार हजार ३०० जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म ४५ हजार ३७४ जना कालो ढुसीबाट…
बेलायतमा एकैदिन ४४ हजार सङ्क्रमित थपिए
काठमाडौं, साउन ६ : बेलायतमा एकैदिनमा ४४ हजार १०४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित ५५ लाख ६३ हजार छ पुगेको छ । गएको चौबीस…
दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित
सोल, साउन ६ : कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड-१९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना…
भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित
नयाँदिल्ली, साउन ६ : भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन…
इराकमा आत्मघाती आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु
काठमाडौं, साउन ५ : इराकको राजधानी बगदाद नजिकको एक बजारमा बम विष्फोटमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रोयटर्सका अनुसार बगदाद नजिकको सद्र शहरमा आत्मघाती विष्फोट भएको हो । इद…
रुसमा सङ्क्रमित हुने ६० लाख नाघ्यो
काठमाडौं, साउन ५ : रुसमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने ६० लाख नाघेको छ । गएको चौबीस घण्टामा रुसमा २३ हजार ७७० जना सङ्क्रमित थपिएका छन् । रुसको कोरोना प्रतिकार्य केन्द्रका अनुसार गएको…
बाढीमा परी बलूचिस्तानमा २१ जनाको मृत्यु
काठमाडौं, साउन ५ : पाकिस्तानको बलूचिस्तान प्रान्तमा बाढीको प्रकोपले २१ जनाले ज्यान गुमाएका छन् । बलूचिस्तान सरकारका प्रवक्ता लियाकत शाहवानीले बाढीले २१ जनाको ज्यान गएको बताउनुभएको हो । समाचार संस्था एएनआईका…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






