अन्तर्राष्ट्रिय

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

 भदौ १२, २०७८

अर्जेन्टिना, भदौ १२ : अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ…

अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’को मृत्यु

 भदौ १२, २०७८

काबुल, भदौ १२ : अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले…

अमेरिकाद्वारा अफगानिस्तानमा आईएसलक्षित हवाई आक्रमण

 भदौ १२, २०७८

काठमाडौं, भदौ १२ : अमेरिकाले अफगानिस्तानको नाङ्गाहार प्रान्तमा इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले आक्रमण गरेको…

फाइजर खोपले अमेरिकामा पायो पूर्ण अनुमति

 भदौ १२, २०७८

काठमाडौं, भदौ १२ : अमेरिकाको 'फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन' (एफडीए)ले फाइजर कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपलाई पूर्ण अनुमति प्रदान गरेको छ । अमेरिकामा पूर्ण अनुमति प्राप्त गर्ने फाइजर-बायोन्टेकको खोप…

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक : राष्ट्रसंघ

 भदौ ११, २०७८

जेनेभा, भदौ ११ : सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघ…

महामारीका कारण प्रभावित अमेरिकी अर्थतन्त्रमा सुधार

 भदौ ११, २०७८

वासिङटन, भदौ ११ : अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि…

श्रीलङ्कामा २४ घण्टामा २०० बढी संक्रमितको मृत्यु, लकडाउन थपियो

 भदौ ११, २०७८

कोलम्बो, भदौ ११ : श्रीलङ्काले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई महामारी नियन्त्रणका लागि भन्दै थप एक हप्तासम्म बिस्तार गर्ने…

काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

 भदौ ११, २०७८

वासिङ्टन, भदौ ११ : अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट…

भारतमा ४४ हजार कोरोना संक्रमित थपिए

 भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : भारतमा गएको २४ घण्टामा ४४ हजार ६५८ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । थपिएका सङ्क्रमितमध्ये केरला राज्यका मात्रै ३० हजारभन्दा बढी छन् । भारतको केन्द्रीय स्वास्थ्य…

अफगानिस्तानबाट अष्ट्रेलियाको बर्हिगमन टुंगियो

 भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : अष्ट्रेलियाको अफगानिस्तान बर्हिगमन मिसन टुंगिएको छ । अधिकारीहरुले काबुल विमानस्थल बाहिर आत्मघाती विष्फोट हुनुभन्दा अघि नै अष्ट्रेलियाको बर्हिगमन टुंगिएको बताएका छन् । अष्ट्रेलियाली रक्षा मन्त्री पिटर डट्टनले…