अन्तर्राष्ट्रिय

चीनले बालबालिकाको अनलाइन खेललाई हप्ताको तीन घण्टामा सीमित गर्ने

 भदौ १५, २०७८

बेइजिङ, भदौ १४ : चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती गर्ने घोषणा गरेको छ । अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरो…

थप सावधानी नअपनाए युरोपमा कोभिडजन्य मृत्यु अझै उच्च रहने

 भदौ १५, २०७८

कोपनहेगन, भदौ १४ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ ।…

अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी, लाखौँ मानिस विद्युतबाट बञ्चित

 भदौ १५, २०७८

लुइजियाना, भदौ १४ : अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ । डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट बञ्चित बनेका स्थानीय…

‘अमेरिकी हवाई आक्रमणमा बालबालिकासहित दश जनाको मृत्यु’

 भदौ १५, २०७८

काठमाडौं, भदौ १४ : अमेरिकाले गरेको हवाई आक्रमणमा बालबालिकासहित कम्तिमा दश जनाको मृत्यु भएको छ । अफगान सञ्चारमाध्यम टोलो न्यूजका अनुसार अमेरिकाले सम्भाबित इस्लामिक स्टेट(के)लाई लक्षित गरी गरेको हवाई आक्रमणमा बालबालिकासहित…

पेरुमा दुई पोत जुध्दा २० जनाको मृत्यु

 भदौ १५, २०७८

काठमाडौं, भदौ १४ : पेरुको नदीमा दुई पोत आपसमा जुध्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा थप ५० जना हराइरहेका छन् । पेरुको लोरेटो क्षेत्रमा रहेको हुएल्लागा नदीमा…

भारतको केरलामा एक दिनमा झण्डै ३३ हजार नयाँ संक्रमित

 भदौ १२, २०७८

नयाँ दिल्ली, भदौ १२ : भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा…

अफगानिस्तानका एकजना पूर्ब सञ्चार मन्त्री जो जर्मनीमा पिज्जा पु-याउँछन्

 भदौ १२, २०७८

काठमाडौं, भदौ १२ : केही अघिसम्म अफगानिस्तानको सञ्चार मन्त्रीको जिम्मेवारीमा रहनुभएका सैएद सदात गत् डिसेम्बर महिनामा जर्मनीको लेप्जिग पुग्नुभयो । पूर्बी जर्मनीको लेप्जिगमा अफगानिस्तानका पूर्ब सञ्चार मन्त्रीले उज्जवल भविष्यको खोजीमा साइकलमा…

पेरुमा बस डुब्दा १५ जना कामदारको मृत्यु

 भदौ १२, २०७८

काठमाडौं, भदौ १२ : पेरुमा कामदार बोकेको बस पानीमा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । तामाको खानी उद्योगमा कार्यरत कामदार चढेको बस पहाडबाट दुर्घटना भई नदीमा खसेको हो ।…

दक्षिण कोरियामा एक हजार ७९३ सङ्क्रमित थपिए

 भदौ १२, २०७८

काठमाडौं, भदौ १२ : दक्षिण कोरियामा गएको चौबीस घण्टामा कोभिड १९ का एक हजार ७९३ जना सङ्क्रमितको पहिचान गरिएको छ । अघिल्लो दिन एक हजार ८४१ जना सङ्क्रमितको पुष्टि भएको थियो…

सेप्टेम्बर हमलामा ओसामा बिन लादेन सम्लग्न भएको प्रमाण छैन : तालिवान

 भदौ १२, २०७८

काबुल, अफगानिस्तान, भदौ १२ : तालिबान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको ‘कुनै प्रमाण नभएको’ बताएको छ । अफगानिस्तानमा आफ्नो…