अन्तर्राष्ट्रिय
मालीका पूर्बप्रधानमन्त्री प्रहरी नियन्त्रणमा
काठमाडौं, भदौ ११ : मालीका पूर्ब प्रधानमन्त्री बौबेये माइगालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रपतिका लागि जहाज खरिद प्रकरणमा उहाँलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अलजजिराले भने गिरफ्तारीको कारण…
काबुल विष्फोट बिर्सिन्नौं, प्रतिशोध लिन्छौं : बाइडेन
काठमाडौं, भदौ ११ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोइ बाइडेनले काबुल विष्फोटको प्रतिशोध लिने चेताबनी दिनुभएको छ । उहाँले विष्फोटमा संलग्नको शिकार गरिने र ठूलो मूल्य चुकाउनुपर्ने चेताबनी दिनुभएको हो ।…
कजाखस्तान विष्फोटमा चार जनाको मृत्यु
काठमाडौं, भदौ ११ : कजाखस्तानमा भएको श्रृखंलाबद्ध बम विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ । कजाखस्तानको दक्षिणी शहर तराजमा उक्त विष्फोट भएको बताइएको छ । समाचार संस्था एएनआईका अनुसार कजाखस्तानका…
स्पुतनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति
मस्को, भदौ ९ : कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक…
‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’
ब्रसेल्स, भदौ ९ : अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताउनुभएको हो…
अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार
वासिङ्टन, भदौ ९ : अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको…
‘दश लाख अफगान बालबालिकालाई मानवीय सहयोगको खाँचो’
काठमाडौं, भदौ ९ : संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय बालबालिका आपातकालीन कोष (यूनिसेफ)ले दश लाख अफगान बालबालिकालाई अबिलम्ब मानवीय सहयोगको खाँचो रहेको जनाएको छ । यूनिसेफ अफगानिस्तानले यस प्रकारको खाँचो औल्याइरहँदा विश्व…
‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
वासिङ्टन, अमेरिका, भदौ ८ : अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ । अमेरिकी…
निर्वाचनको पूर्वसन्ध्यामा पुटिनद्वारा ब्यापक बजेट बाँडफाँड
मस्को, भदौ ८ : आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार हस्ताक्षर गर्नुभएको…
न्युजिल्याण्डमा थप ४१ जनामा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ ८ : एक जना सङ्क्रमित फेला पर्दा तीन दिनका लागि राष्ट्रब्यापी लकडाउन गरेको न्युजिल्याण्डमा कोरोनाका थप ४१ जना सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै न्युजिल्याण्डमा सक्रिय सङ्क्रमितको संख्या…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






