अन्तर्राष्ट्रिय
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा
बेइजिङ, भदौ १६ : चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ । पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक…
बेलायतमा ३२ हजार कोरोना संक्रमित थपिए
काठमाडौं, भदौ १६ : बेलायतमा गएको चौबीस घण्टामा ३२ हजार १८१ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै बेलायतमा कोरोनाका कुल सङ्क्रमित ६७ लाख ८९ हजार ५८१ पुगेको छ । बेलायतको…
तालिबानको ‘ऐतिहासिक जित’को अलकायदाले प्रशंसा ग-यो
काठमाडौं, भदौ १६ : अमेरिकी सेनाले काबुल विमानस्थल छोडेको केही घण्टापछि अलकायदाका शीर्ष नेताले तालिबानलाई बधाई दिनुभएको छ । अफगानिस्तानमा तालिबानको जित भएको भन्दै अलकायदाका नेताले एक वक्तब्य जारी गरी बधाई…
जापानले अफगानिस्तानस्थित दूतावास कतार लग्ने
काठमाडौं, भदौ १६ : जापानले अफगानिस्तानस्थित आफ्नो दूतावास कतारमा सार्ने छलफल चलाएको छ । अफगानिस्तानमा तालिबानको पुनरागमनपछि अमेरिकासहित पश्चिमा राष्ट्रले कूटनीतिक नियोग अन्यत्र सार्ने छलफललाई तीव्रता दिन लागेको छ । जापानका…
पेरुमा बस दुर्घटना, २९ जनाको मृत्यु
काठमाडौं, भदौ १६ : मध्य पेरुमा बस दुर्घटना हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बस मङ्गलबार दुर्घटना भएको हो । बिहान चार बजे राजधानी लिमा र हुआनुको…
भारतमा थप ४१ हजार ९६५ जना कोरोना सङ्क्रमित
नयाँदिल्ली, भदौ १६ : भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९६५ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ…
कोभिड–१९ का कारण संसद् विघटन हुदैन : जापानी प्रधानमन्त्री
टोकियो, भदौ १६ : जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो…
अमेरिकाले अफगान कूटनीतिक नियोग कतारमा राख्ने
काठमाडौं, भदौ १५ : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा यसअघि सञ्चालनमा रहेको आफ्नो कूटनीतिक नियोग कतारबाट सञ्चालन गर्ने जनाएको छ । काबुलबाट बहिर्गमनसँगै अफगानिस्तानमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति लगभग शून्यको अवस्थामा पुगेको छ…
पञ्जशीर उपत्यकाको चौकीमाथि तालिबानको आक्रमण
काठमाडौं, भदौ १५ : तालिबानले सोमबार अबेर पञ्जशीर प्रान्तको एक चौकीमाथि आक्रमण गरेको छ । अफगानिस्तानको पञ्जशीर प्रान्त आतङ्कवादी संगठन तालिबानको नियन्त्रणमा आउन नसकेको एक मात्र प्रान्त हो । सोमबार साँझ…
साऊदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण
काठमाडौं, भदौ १५ : बमले भरिएको एक ड्रोनले साऊदी अरेबियाको विमानस्थलमा आक्रमण गरिएको छ । गएको चौबीस घण्टामा साऊदी अरेबियाको विमानस्थलमा आक्रमण भएको यो दोस्रो घटना हो । साऊदी अरेबियाको दक्षिण…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






