अन्तर्राष्ट्रिय
करिब तीन वर्षपछि भारत र पाकिस्तानले कुटनीतिक भिसा जारी ग-यो
काठमाडौं, भदौ ८ : भारत र पाकिस्तानले करिब तीन वर्षपछि एक अर्काका लागि कुटनीतिक प्रबेशाज्ञा (भिसा) जारी गरेको छ । दुबै राष्ट्रले सम्बन्ध सुधार्ने प्रयास स्वरुप कुटनीतिक भिसा जारी गरेको बताइएको…
चाडका पूर्व राष्ट्रपति हाब्रेको सेनेगलमा निधन
डकार, भदौ ८ : युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले…
बिदेशी सेना फिर्ता गर्ने म्याद थपिन्न : तालिबान
काठमाडौं, भदौ ७ : तालिबानले अफगानिस्तानबाट बाहिरिने विदेशी सेनाको म्याद नथप्ने प्रष्ट्याएको छ । तालिबानका एक जना प्रवक्ताले अफगानिस्तानबाट उद्धारको मिसनका लागि म्याद थप्न तालिबान सहमत नहुने बताउनुभएको छ । बेलायतको…
अमेरिकाले २४ घण्टामा दश हजारलाई काबुलबाट उद्धार ग-यो
काठमाडौं, भदौ ७ : अमेरिकाले गएको २४ घण्टामा दश हजार जनालाई काबुलबाट बाहिर निकालेको छ । अमेरिकाको सहयोगी ६१ गठबन्धनले करिब छ हजार जनालाई काबुल विमानस्थलबाट उद्धार गरेको बताइएको छ ।…
भारतमा दुई महिनापछि तेस्रो लहर आउन सक्ने
काठमाडौं, भदौ ७ : भारतको राष्ट्रिय प्रकोप ब्यवस्थापन केन्द्रले आगामी अक्टोबर महिनामा भारतले कोभिड १९ को तेस्रो लहरको सामना गर्न सक्ने चेताबनी दिएको छ । गृह मन्त्रालय मातहातको उक्त केन्द्र प्रधानमन्त्री…
जापानले म्यानमारको सैनिक सरकारद्वारा नियुक्त कुटनीतिज्ञका लागि राहदानी जारी गर्न अस्वीकार
टोकियो, जापान, भदौ ६ : जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको छ । जापानी समाचार संस्था क्योदो न्युजले स्रोतलाई उद्धृत गर्दै सैन्य…
काबुल विमानस्थल बाहिर सात अफगानको मृत्यु
काठमाडौं, भदौ ६ : अफगानिस्तानको काबुल विमानस्थल बाहिर सात जना अफगानको मृत्यु भएको छ । तालिबानको त्रासले देश छोडन विमानस्थलसम्म पुगेका अफगानको भागदौडमा मृत्यु भएको बताइएको छ । बेलायतको रक्षा मन्त्रालयका…
तालिवानले प्रेसलगायत सबै क्षेत्रमा दुव्र्यवहार गरेका घटनामा वृद्धि भएको अमेरिकी भनाइ
वासिङ्टन, संयुक्त राज्य अमेरिका, भदौ ५ : तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको…
बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै
काबुल, अफगानिस्तान, भदौ ६ : अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ…
ग्रीसले टर्कीसँगको सीमामा निगरानी बढायो
काठमाडौं, भदौ ५ : ग्रीसले टर्कीसँगको सीमामा निगरानी बढाएको छ । उसले टर्कीसँग जोडिएको ४० किलोमिटर सीमाक्षेत्रमा बार लगाउँदै निगरानी पद्धति जडान गरेको छ । टर्कीसँग जोडिएको सीमाक्षेत्र भएर उल्लेख्य संख्यामा…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






