अन्तर्राष्ट्रिय
छिट्टै सरकार बनाउने तालिबान समूहको जानकारी
काबुल, भदौ १७ : अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ ।…
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
नयाँ दिल्ली, भदौ १७ : भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित…
आइडा आँधी : कम्तीमा आठको मृत्यु, न्यूजर्सीमा सङ्कटकालीन अवस्था घोषणा
न्यूयोर्क, भदौ १७ : अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन…
तालिबानका उच्च अधिकारीले टर्कीका कुटनीतिज्ञलाई दोहामा भेटे
काठमाडौं, भदौ १७ : तालिबानको राजनीतिक कार्यालयका उपप्रमुखले कतारका लागि टर्कीका राजदूतसँग भेटवार्ता गर्नुभएको छ । उपप्रमुख शेर मोहम्मद अब्बास स्तानेकजैले टर्कीका राजदूत मुस्तफा गोक्सुसँग दोहामा भेटवार्ता गर्नुभएको हो । तालिबानका…
अमेरिकामा एक करोड ५१ लाख डोज खोप फालियो
काठमाडौं, भदौ १७ : अमेरिकामा गएको छ महिनाभित्र एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फालिएको छ । गत मार्च एकदेखि हालसम्म उक्त परिमाणमा खोप फालिएको अमेरिकी रोग नियन्त्रण केन्द्र…
तालिबानको आक्रमणमा ३४ जना मारिए
काठमाडौं, भदौ १७ : तालिबानले पञ्जशीर नियन्त्रणमा लिन अवरोध गर्ने ३४ जनाको आक्रमणमा मृत्यु भएको जनाएको छ । पञ्जशीर प्रान्त कब्जा गर्ने अभियानमा अवरोध मानिएको ११ सुरक्षा चौकी नष्ट गरिएको र…
पाकिस्तानमा कोभिड–१९ संक्रमित : झण्डै २६ हजारको मृत्यु
इस्लामाबाद, पाकिस्तान, भदौ १७ : पाकिस्तानमा विगत २४ घण्टामा चार हजार १०३ थप व्यक्तिमा कोभिड–१९ पुष्टि भएको पाकिस्तानले बिहीबार जानकारी गराएको छ । पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसिओसी)…
-यानएअरले अगस्टमा एक करोडभन्दा बढी यात्रुलाई सेवा दिन सफल
डबलिन, भदौ १७ : युरोपको सबैभन्दा ठूलो कारोबार गर्ने एयरलाइन्स -यानएअरले अगस्टमा कूल एक करोड ११ लाख यात्रुलाई सेवा दिएको बताएको छ । गत वर्षको सोही अवधिमा भन्दा यूरोपेली विमान…
विद्रोही र सरकार समर्थक सेनाबीच झडप ७० जनाको मृत्यु
दुबई, भदौ १७ : यमनको हुथी विद्रोहीले देशको तेल सम्पन्न उत्तरप्रदेशको अन्तिम सरकारी गढ मारिबमाथि आक्रमणको नयाँ प्रयास गरेपछि भएका झडपमा कम्तीमा ६५ हुथी लडाकू मारिएका सैनिक अधिकारीले बिहीबार बताएका…
चीनले खोपको ‘बुस्टर डोज’ बनाउने
बेइजिङ, भदौ १७ : चीनले कोरोना भाइरसविरूद्ध उत्पादित भेरोसेल खोपको प्रभावकारिता करिब ६ महिना भएकाले यसको सुरक्षा क्षमता वृद्धिका लागि अध्ययन गरिरहेको जनाएको छ । आइतबार चिनियाँ रोग नियन्त्रण तथा निवारण…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






