अन्तर्राष्ट्रिय

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

 भदौ २०, २०७८

बगदाद, भदौ २० : किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि…

बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

 भदौ २०, २०७८

ढाका, भदौ १९ : बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ । बङ्लादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै…

काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन

 भदौ २०, २०७८

काबुल, अफगानिस्तान, भदौ १९ : तालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा…

फिलिपिन्सले नेपालसहित १० एशियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने

 भदौ २०, २०७८

मनिला, फिलिपिन्स, भदौ १९ : अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयाबह नभएको निश्कर्षसाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १०…

काबुल विमानस्थल पुनः सञ्चालनमा आयो

 भदौ १९, २०७८

काठमाडौं, भदौ १९ : अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । अफगानिस्तानका लागि कतारका राजदूतावासले मानवीय सहयोग सङ्कलनका लागि काबुल विमानस्थल सञ्चालनमा आएको जनाएको छ । समाचार संस्था…

एक लाख ३८ प्रजातिमध्ये २८५ लोप हुने जोखिममा

 भदौ १९, २०७८

मार्सेइल, भदौ १९ : प्रकृति संरक्षणका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय सगठन (आईयुसीएन)ले आफ्नो अस्तित्व सूचीमा राखेको एक लाख ३८ हजार ३७४ प्रजातिध्ये करिब २८ प्रतिशत प्रजाति अब सदाका लागि लोप…

भारतमा सक्रिय सङ्क्रमितकाे संख्या बढ्यो

 भदौ १९, २०७८

काठमाडौं, भदौ १९ : भारतमा कोरोनाभाइरसका ४२ हजार ६१८ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये केरला राज्यका मात्रै २९ हजार ३२२ जना छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण…

तालिबानका सह संस्थापक मूल्लाह बरादरले सरकारको नेतृत्व गर्नुहुने

 भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : तालिबानका सह संस्थापक मूल्लाह बरादरले अफगानिस्तानमा सरकारको नेतृत्व गर्नुहुने भएको छ । यअसघि तालिबानले हैबतुल्लाह अखुन्जादाले सरकारको नेतृत्व गर्नुहुने घोषणा गरेको थियो । स्रोतका अनुसार उहाँले धार्मिक…

चीनमा ‘एन्थ्रेक्स’बाट एक युवाको मृत्यु

 भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : चीनमा ‘एन्थ्रेक्स’बाट एक १४ वर्षीय युवाको मृत्यु भएको छ । सेजिन ग्लोबलका अनुसार शान्डङ्ग प्रान्तमा मृत्युको घटना दत्र्ता गरिएको छ । एएनआईका अनुसार चीनको रोग नियन्त्रण तथा…

भारतमा ४५ हजार कोरोना सङ्क्रमित थपिए

 भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : भारतमा गएको चौबीस घण्टामा ४५ हजार ३५२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ३२ हजार ९७ जना केरला राज्यका छन् । समाचार संस्था एएनआईका अनुसार गएको…