अन्तर्राष्ट्रिय
भारतमा एकैदिन एक करोड १३ लाख डोज कोरोना विरुद्धको खोप लगाइयो
काठमाडौं, भदौ २२ : भारतमा कोरोनाभाइरसका ३१ ह्जार २२२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितमध्ये करिब ६५ प्रतिशत सङ्क्रमित केरला राज्यमा पुष्टि भएको छ ।…
पान्जशिर उपत्यका कब्जासँगै युद्ध अन्त्य भएको तालिबान प्रवक्ताको भनाइ
काबुल, भदौ २१ : अफगानिस्तानको पान्जशिर उपत्यकालाई आफ्नो समूहले नियन्त्रणमा लिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चारै…
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त
जोहानेसबर्ग, भदौ २१ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त हुनुभएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले सोमबार जनाएको छ । डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले…
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा
संयुक्त राष्ट्रसङ्घ, भदौ २१ : संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाउनुभएको…
गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घ, भदौ २१ : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गर्नुभएको छ । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको…
बेलायतमा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित
काठमाडौं, भदौ २१ : आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिन यता बेलायतमा भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ । गएको २४…
चीनका लागि जर्मनीका राजदूतको निधन
बेइजिङ्, भदौ २१ : चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उहाँको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत…
श्रीलङ्कामा अहिलेसम्म १० हजार बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु
कोलम्बो, श्रीलङ्का, भदौ २१ : श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । कोभिड–१९महामारीको कारण सोमबार थप १८९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कूल…
पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी
काबुल, भदौ २० : अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको…
भारतमा ४२ हजारभन्दा बढी सङ्क्रमित थपिए
काठमाडौं, भदौ २० : भारतमा गएको चौबीस घण्टामा ४२ हजार ७६६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा १७ लाख ४७ हजार ४७६ नमूना परीक्षण गरिएको छ ।…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






