अन्तर्राष्ट्रिय
मोरक्कोमा तल्लो सदन र स्थानीय तहको निर्वाचन
राबात, भदौ २३ : मोरक्कोमा तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि बुधबार मतदान भएको छ । निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेको…
‘पाकिस्तानले अफगानको चाहना स्वीकार्नुपर्छ’
काठमाडौं, भदौ २३ : पाकिस्तान मुस्लिम लिग (नवाज)की नेतृ मरियम नवाजले पाकिस्तानले अफगानिस्तानका नागरिकको चाहना स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्न नहुने बताउनुभयो । इस्लामावादमा सञ्चारकर्मीहरुसँग…
इरानमा एकैदिन २६ हजार सङ्क्रमित थपिए
काठमाडौं, भदौ २३ : इरानमा एकैदिन २६ हजार ८५४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । इरानमा हालसम्म ५२ लाख १० हजार ९७८ जना सङ्क्रमित भएका छन् । इरानको स्वास्थ्य…
तलिबानले सरकार गठन गरे, विरोध कायमै
काबुल, भदौ २३ : तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ । केही दिनअघि मात्र…
तालिबानको कामको मूल्याङ्कनबाट प्रस्ट हुने
दोहा, भदौ २३ : कतारले तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्याङ्कन गर्नुपर्ने जनाएको छ । कतारी सहायक विदेशमन्त्री लोल्वाह अल–खतरले एएफपीलाई एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी…
तालिबानको कामचलाउ सरकारले पाँच पत्रकारलाई गिरफ्तार ग-यो
काठमाडौं, भदौ २३ : कामचलाउ सरकार गठन गरेको एक दिन नबित्दै तालिबानले काबुलबाट प्रकाशित हुने एक पत्रिकाका पाँच जना पत्रकारलाई गिरफ्तार गरेको छ । काबुलबाट प्रकाशित हुने एतिलात्रोज पत्रिकाका पाँच जना…
पाकिस्तानमा २४ घण्टामा ८३ सङ्क्रमितको मृत्यु
काठमाडौं, भदौ २३ : पाकिस्तानमा गएको २४ घण्टामा ८३ जना कोरोनाभाइरसका सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानको ‘नेशनल कमाण्ड एन्ड अपरेशन सेन्टर’का अनुसार हालसम्म कोरोना सङ्क्रमणले २६ हजार ४१३ जनाको मृत्यु…
मेक्सिकोमा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं, भदौ २३ : मेक्सिकोमा सात रिक्टेर स्केलको भूकम्प गएको छ । मेक्सिकोको लाँस ओर्गेनोस डे सान अगस्टिनमा भूकम्प गएको अमेरिकी भूगर्भ मापन (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले लाँस ओर्गेनोस डे…
बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने ७० लाख पुग्यो
लन्डन, भदौ २२ : बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । बेलायतमा हिजोमात्र एकैदिन कोरोना…
अहमद मसौदको समाचार प्रकाशन गर्न तालिबानको रोक
काठमाडौं, भदौ २२ : तालिबानले अफगानिस्तानबाट प्रसारण र प्रकाशन हुने सञ्चारमाध्यमलाई अहमद मसौदको सन्देश र सूचना सम्प्रेषण र प्रवाह गर्न रोक लगाएको छ । अहमद मसौद अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानलाई रोक्न…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






