अन्तर्राष्ट्रिय
बिहीबारदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने
लण्डन, फागुन ११ : बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताउनुभएको छ । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क…
रूस र युक्रेनको तनावले कच्चा तेलको मूल्यमा वृद्धिको प्रक्षेपण
न्यूयोर्क, फागुन ११ : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि…
अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धको घोषणा
वासिङ्टन, फागुन ११ : युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति…
लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने योजना
त्रिपोली, फागुन १० : लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गर्नु भएको छ । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी…
विश्वभरी नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग
पेरिस फागुन १० : विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ । आर्थिक तथा विकास सहकार्य संगठन (ओइसीडी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार…
अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच युक्रेन तनावबारे छलफल
वासिङ्टन (अमेरिका), फागुन १० : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता गर्नुभएको छ । यो फोनवार्ता…
श्रीलङ्कामा कोभिड–१९ संक्रमित थप ३० को मृत्यु, मृतक १६ हजार नाघ्यो
कोलोम्बो, फागुन १० : श्रीलङ्कामा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित थप ३० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यससँगै श्रीलङ्कामा कोभिडका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या १६…
भारतमा १३ हजार ४०० कोरोनाका नयाँ सङ्क्रमित
नयाँदिल्ली, फागुन १० : भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता…
उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु
नयाँ दिल्ली, फागुन १० : उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड…
ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए
ब्रासिलिया, फागुन ९ : ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले…
लोकप्रिय
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






