अन्तर्राष्ट्रिय

युक्रेनी युद्धक विमान राजधानी किभमा खसालियो

 फागुन १३, २०७८

काठमाडौं, फागुन १३ : रुसी सेनाले युक्रेनी राजधानी किभमा युक्रेनी युद्धक विमानलाई खसालेको युक्रेनी गृह मन्त्रालयले दाबी गरेको छ । युक्रेनी सुखोयी सु–२७ युद्धक विमानलाई रुसी सेनाले खसालेको युक्रेनी सहायक गृहमन्त्री…

रूसी सैन्य कारवाहीले युक्रेनी जनजीवन असामान्य बन्दै

 फागुन १३, २०७८

काठमाडौं, फागुन १३ : रुसले छिमेकी देश युक्रेनमाथि सैन्य हमला गरेपछि सो क्षेत्रको जनजीवन सन्त्रास र असामान्य बनेको छ । आक्रमणमा परेर मारिने डरका कारण युक्रेनी जनता सुरक्षित क्षेत्रमा जान…

प्रतिराेध नगरी चुप लागेकाे भन्दै युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी गठबन्धनकाे आलोचना

 फागुन १३, २०७८

काठमाडौं, फागुन १३ : युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्सकीले न्याटो गठबन्धनले प्रतिराेध नगरी टाढा बसेर रुसी आक्रमण हेरिरहेको भन्दै आलोचना गर्नुभएको छ । एकपछि अर्काे भिडियो सन्देशमा उहाँले रुसी आक्रमणको प्रत्याक्रमण गर्नुसाटो…

रुसद्वारा युक्रेनमा सैन्य कारबाही सुरु गरेको घोषणा

 फागुन १२, २०७८

काठमाडौं, फागुन १२ : रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा…

डोनबास क्षेत्रमा विशेष सैनिक अभियान थाल्ने रूसकाे घोषणा

 फागुन १२, २०७८

काठमाडौं, फागुन १२ : रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैनिक अभियान शुरु गर्ने घोषणा गर्नुभएको छ । एक टेलिभिजन सम्बोधनमा उहाँले युक्रेनी विद्रोहीविरुद्ध प्रत्याक्रमणमा लागेका युक्रेनी…

भारतले अफगानिस्तानमा दुई हजार पाँच सय टन गहुँ पठायो

 फागुन ११, २०७८

नयाँदिल्ली, फागुन ११ : पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले सङ्कटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गत…

बिहीबारदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने

 फागुन ११, २०७८

लण्डन, फागुन ११ : बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताउनुभएको छ । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क…

राष्ट्रसंघका महासचिवद्वारा यूक्रेनी सङ्कट समाधानका लागि आह्वान

 फागुन ११, २०७८

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, फागुन १२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताउनुभएको छ । गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे…

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

 फागुन ११, २०७८

नयाँ दिल्ली, फागुन ११ : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका…

ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु

 फागुन ११, २०७८

ब्रासिलिया, फागुन ११ : ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो…