अन्तर्राष्ट्रिय

युक्रेनमा रूसी आक्रामणको निन्दा गर्ने प्रस्ताव विफल

 फागुन १४, २०७८

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, फागुन १४ : युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को…

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

 फागुन १४, २०७८

जाकर्ता, फागुन १४ : शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ । सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको…

ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि

 फागुन १४, २०७८

कोलम्बो, फागुन १४ : श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ । बजारको एकतिहाइ हिस्सा…

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

 फागुन १४, २०७८

ब्रसेल्स, फागुन १४ : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गर्नुभएको छ । उहाँहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले…

चीनका राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच वार्ता

 फागुन १३, २०७८

बेइजिङ, फागुन १३ : चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताउँनु भएको छ। पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन…

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार: विदेशमन्त्री

 फागुन १३, २०७८

मस्को, फागुन १३ : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताउँनु भएको छ। राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको…

चीनको कोइला खानीमा १४ कामदार फसे

 फागुन १३, २०७८

गुइयाङ, फागुन १३ : चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्। सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान…

दक्षिण कोरियाको धान खेती गर्ने क्षेत्रफल घट्दो

 फागुन १३, २०७८

सउल, फागुन १३ : एसियाली मुलुकमा कम चामल खपत भइरहेको बेला दक्षिण कोरियाको धान बाली लगाउन क्षेत्रफलमा सन् २०२१ मा सबैभन्दा बढी गिरावट भएको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ…

चेर्नाेबिल आणविक भट्टी रुसी सेनाकाे कब्जामा

 फागुन १३, २०७८

काठमाडाैं, फागुन १३ : युक्रेनको चेर्नाेबिल आणविक भट्टीलाई रुसी सेनाले कब्जामा लिएको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले दिनुभएको जानकारीअनुसार रुसी सेनाले आणविक भट्टीलाई कब्जामा लिएको हो ।…

भारतमा थप १३ हजार कोरोना संक्रमित

 फागुन १३, २०७८

नयाँदिल्ली, फागुन १३ : भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ…