अन्तर्राष्ट्रिय
रुसविरुद्ध लड्न युक्रेनमा ‘आईटी सेना’ स्थापना
कीभ, फागुन १६ : युक्रेन सरकारले रुसी सेनासँग लड्न आईटी सेना निर्माण गरेको छ । आफ्ना नागरिकलाई युद्धको मैदानमा उत्रिन आह्वान गरिरहेको युक्रेनले रुसी व्यवसाय, बैंक, सरकारी निकाय लगायतका विरुद्ध…
दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु
तान्जानिया, फागुन १६ : तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ…
युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध
ब्रसेल्स, फागुन १६ युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रुसका…
युक्रेनद्धारा रुसविरुद्ध एक लाख सेना परिचालन
मस्को, फागुन १६ रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको…
युक्रेनले फेरि माग्यो युरोपेली संघको सदस्यता
कीभ, फागुन १६: रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गर्नु…
वार्ताका क्रममा रुससँग युक्रेनका दुई माग
कीभ, फागुन १६ : युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा…
पाकिस्तानमा सडक दुर्घटनामा ५ जनाको मृत्य, २८ घाइते
इस्लामावाद, फागुन १६ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका…
युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्णः राष्ट्रपति जेलेन्स्की
कीभ, फागुन १६ : युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भन्नु भएको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले…
चाडमा बसको ठक्करबाट ३० जनाको मृत्यु
नजामेना, फागुन १६ : मध्य उत्तर अफ्रिकी देश चाडमा दुईवटा बस एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको सहेल देशको यातायात मन्त्रालयले सोमबार जनाएको छ।…
दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना सङ्क्रमित
सोल, फागुन १६ : दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आइतबार मध्यरातिसम्म ती सङ्क्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
८ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






