अन्तर्राष्ट्रिय
खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता
खेर्सन, युक्रेन, मङ्सिर ८ : युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले…
आर्थिक सङ्कटका बाबजुद लेबनानी संसद राष्ट्रपति चयन गर्न फेरि असफल
बेरुत,मङ्सिर ८ : लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न बिहीबार सातौँ पटक असफल भएको छ । इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि…
श्रीलङ्का : केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा समायोजन
कोलम्बो, मङ्सिर ८ : श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।…
लिबियाली युद्धप्रति राष्ट्रसंघीय चासो
त्रिपोली, मङ्सिर ८ : लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरुले चासो व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले…
फिफा विश्व कपको समूह तालिका
दोहा, मङ्सिर ८ : बुधवारका खेलहरू पछि फिफा विश्वकपको समूह अङ्कतालिका यस प्रकार छ (खेलिएको, जित, बराबरी, हार, गोल, विरुद्ध गोल, अङ्क अन्तर्गत तालिकाबद्धता) यस प्रकार छ । समूह ए…
सिरिया र इराकमा भएको आक्रमणप्रति इजिप्टको चिन्ता
कायरो, मङ्सिर ८ : इजिप्टले इराक र सिरियामा हालै इरान र टर्कीले गरेको आक्रमणलाई ठूलो चासो देखाएको इजिप्टको विदेश मन्त्रालयले बुधबार प्रकाशित विज्ञप्तिमा जानकारी दिएको छ । ‘ती आक्रमणहरुले इराक…
हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघ दिवसको पूर्वसन्ध्यामा अफगानमहिलाद्वारा प्रदर्शन
काबुल, मङ्सिर ८ : संयुक्त राष्ट्रसङ्घको महिला हिंसा उन्मूलन दिवसको पूर्वसन्ध्यामा एक दर्जनभन्दा बढी अफगानी महिलाले आफ्नो अधिकारलाई मान्यता दिन माग गर्दै बिहीबार काबुलमा प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिला…
अफगानिस्तानलाई १२५ नयाँ एम्बुलेन्स हस्तान्तरण
काबुल, मङ्सिर ८ : अफगानिस्तानले उज्बेकिस्तानसँग सम्झौता भएका १८० एम्बुलेन्समध्ये १२५ वटा बुधबार प्राप्त गरेको छ । मन्त्रालयका प्रवक्ता शराफात जमानले १२५ एम्बुलेन्सहरू आफ्नो मन्त्रालयलाई हस्तान्तरण भएको बिहीबार जानकारी दिनुभएको…
मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएपछि क्रोएसियाका प्रशंसक निराश
अल खोर, कतार, मङ्सिर ७ : विश्वकप समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । क्रोएसियाका कप्तान लुका मोड्रिचले आफ्नो टोलीप्रति विश्वको उच्च अपेक्षा रहेको…
रूस थप मल निर्यात गर्न तयार : पुटिन
मस्को, मङ्सिर ७ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । “रूसी…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
१८ घण्टा अगाडि
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३






