अन्तर्राष्ट्रिय
सिङ्गापुरमा एकै दिनमा छ हजार बढी सङ्क्रमित
सिङ्गापुर, कात्तिक ६ : सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९…
मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीको सपथ ग्रहण
रोम, कात्तिक ५ : अति दक्षिणपन्थी नेतृ जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा सपथ लिनुभएको हो । सेप्टेम्बर २५…
सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग
मोगादिसु, कात्तिक ४ : सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमालियामा अहिले…
बेलायतका प्रधानमन्त्रीद्वारा राजीनामा
लन्डन, कात्तिक ४ : बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले नियुक्त हुनुभएको ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिनुभएको हो । उहाँले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन…
मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै
क्वालालम्पुर, कात्तिक ३ : मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते…
सिरियास्थित डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप
लन्डन, कात्तिक ३ : सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला…
सुरक्षा परिषद्द्वारा इजरायल–लेबनान समुद्री सीमा सम्झौताको स्वागत
संयुक्त राष्ट्रसङ्घ, कात्तिक ३ : संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने…
आफ्ना नागरिकलाई युक्रेन छाड्न भारतको आग्रह
कात्तिक,नयाँदिल्ली ३ : भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो…
रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन
मस्को, कात्तिक २ : रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क,…
श्रीलङ्कामा विदेशी कम्पनीका लागि इन्धन बजार खुला
कोलम्बो, कात्तिक २ : श्रीलङ्काको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ । यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






